पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौँ – पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको बस दुर्घटनामा परेको छ। पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीबाट मनकामना मन्दिर दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस...

आज सूर्यदेवको आराधाना गरी छठ मनाइँदै

काठमाडौं – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि...

अधिकांश देश ऋणकाे पासाेमा पर्न सक्ने आईएमएफकाे चेतावनी

काठमाडाैं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अधिकांश देश ऋणको पासोमा पर्न सक्ने चेतावनी दिएको छ । एशिया तथा प्रशान्त क्षेत्रको इकोनमिक आउटलुक सार्वजनिक गर्दै उसले सन् २०२२ मा विश्वको औषत...

दार्चुलाको घटनामा ओलीको प्रश्न- प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म?

काठमाडौं – भारतबाट उछिटिएर आएको ढुंगाले लागेर ज्यान गुमाएको घटनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग प्रश्न गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई जयसिंह धामीलाई तुइन काटेर मारिएको घटनामा...

प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

झापा – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन्। उनले समानुपातिकतर्फ ५० सिट...

ललितपुर-३ मा तोसिमा कार्कीको उम्मेदवारी अयोग्य ठहर

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ । आयोगको शनिबार बसेको बैठकले डा. कार्कीले सार्वजनिक...

कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु

कालिकोट – कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ। शनिबार बिहान करिब ८ बजे कालिकोटको तिलागुफा नगरपालिका-१० रानावाडास्थित कोदोबारीमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर...

कांग्रेसको घोषणा : सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याड

काठमाडौँ — नेपाली कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने संकल्प गरेको छ । शनिबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको घोषणापत्रमा कांग्रेसले उक्त घोषणा गरेको हो...

काँग्रेसको घोषणापत्र – सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र, ७३ वर्षमाथिका र तीन वर्षमुनिकालाई निशु:ल्क उपचार

काठमाडौं – नेपाली कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने बताएको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले ३/७३ को नारा अघि सारेका हो...

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं – नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारणपूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका...

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

जनकपुरधाम – सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको...

गगन थापालाई निर्वाचन आयोगले पुन: स्पष्टिकरण सोध्यो

काठमाडौँ  – निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभातर्फ काठमाण्डौ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगले थापालाई कात्तिक ८ गते डेङ्गीविरूद्ध अभियान...