कैलाली पुगेर ओलीले भने – कांग्रेसले ३०-३२ सिट मात्रै जित्छ

कैलाली –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा नेपाली कांग्रेसले ३०–३२ सिट मात्र जित्ने दाबी गरेका छन् । कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले...

गठबन्धन आगामी तीन चुनावसम्म : प्रधानमन्त्री

चितवन– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन तीन वटा चुनावसम्म जाने बताउनुभएको छ । चितवनको चुनावी सभामा प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा नभएको...

काठमाडौँको स्वयम्भुमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। शुक्रबार धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई पक्राउ गरेको...

रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई...

टीकापुरमा चुनावी सरगर्मीसँगै सद्भाव फर्काउन पहल

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सत्ता साझेदार चार दलका साझा उम्मेदवार रामजनम चौधरी पछिल्लो साता टीकापुर नगरपालिकासहित आसपासका क्षेत्रमा मत माग्न पुगे । थारू बाहुल्य क्षेत्रमा चुनावी प्रचारमा जाँदा...

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाँदै, तीन चुनावी सभालाई सम्बोधन गर्ने

डोटी – एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाँदैछन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन्...

भारतले निर्वाचनका लागि उपलब्ध गराएका ८० वटा गाडी प्रयोगविहीन

काठमाडौं – निर्वाचन प्रयोजनका लागि भारत सरकारले निर्वाचन आयोगलाई उपलब्ध गराएका ८० वटा गाडी यो चुनावमा भने प्रयोगमा नआउने भएको छ । सरकारी दर्ता प्रक्रिया मिलाउन ढिलाई हुँदा ती गाडीले...

निर्वाचनका कारण त्रिविका क्याम्पस र कार्यालय तीन दिन बन्द

काठमाडौं – आगामी मंसिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले शुक्रबार एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य...

भ्रष्टाचारीमाथि ‘डोजर’ चलाउने राप्रपाको इच्छा छ : लिङ्देन

काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तीन दशकदेखि मुलुकको नेतृत्व गर्ने ठूला राजनीतिक दल र व्यवस्था असफल भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष...

हर्क साम्पाङले एमाले अध्यक्ष ओलीलाई ‘गफाडी र गोज्याङ्ग्रा’ भनेपछि

काठमाडौँ – स्वतन्त्र रूपमा धरानको प्रमुख पदमा विजयी बनेका हर्क साम्पाङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हाउडी र गोज्याङ्ग्रा’को आरोप लगाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले धरानमा शुक्रवार...

१० दिन भित्र काठमाडौँ नदी किनारका बस्ती हटाउन सुचना, नहटाए भत्काउने चेतावनी

काठमाडौं – अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति काठमाडौं उपत्यका नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेको छ । शुक्रबार एक सुचना जारी गर्दैै समितिले नदी किनारामा...

मनीषा कोइरालाले भनिन्– बिपी बालाई अरूले बिर्सेका होला, लिङ्देनले बिर्सेका छैनन्

पोखरा – अभिनेत्री मनीषा कोइरालाले नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालाई अरूले बिर्सिए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्झिरहने बताएकी छन्। राप्रपाले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले...