सुदू्रपश्चिम प्रदेश सरकार संकटमा, नागरिक उन्मुक्ति पार्टीले विस्वासको मत नदिने

कैलाली – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत लिने प्रयोजनका लागि हुन लागेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई...

युएसएआईडीकी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

काठमाडाैँ – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छन्। अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता...

माओवादीलाई समेत सरकारमा सहभागी गराई मधेश प्रदेश सरकारले पूर्णता पायो

काठमाडाैँ – मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी गराई मन्त्रीपरिषदलाई पूर्णता दिएका छन्। उहाँले तेस्रो पटक मन्त्रीपरिषद विस्तार गरेका हुन्।...

काठमाडौं उपत्यकाका तीन स्थानमा देखियो बर्डफ्लू

काठमाडौँ — काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू देखिएको छ । ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछापमा बर्डफ्लू देखिएको हो । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बर्डफ्लू...

टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाकाे ज्यान गयाे, ज्यान गुमाउनेको सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने

काठमाडौँ – सिरियाको सीमा नजिकै टर्कीमा हिजो गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने र घाइतेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । अहिलेसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा धेरैको ज्यान...

जुम्लामा आगलागि, १४ वर्षीया बालिकाको मृत्यु

जुम्ला – जुम्लामा भएको आगलागीमा एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीकाअनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्केका लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४...

त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन...

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं – नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग...

यस्तो रहनेछ आजको मौसम !

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल र डिजेलको मुल्य १७८ पुग्यो

काठमाडौँ – सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । निगमका...

सिंहदरबारमा देउवा, ओली र प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ – प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष...

बझाङमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौँ – बझाङमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सवारी दुर्घटना, रुखबाट लडेर र आत्महत्या गरि छुट्टाछुट्टै ठाउँमा भएका घटनाबाट ३ जनाको मृत्यु भएको हो । सवारी...