काठमाडाैँ – प्रतिनिधि सभा सदस्य तर्फ दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू अग्र स्थानमा देखिएका छन् । उनलाई नेकपा एमालेका गणेशसिँह ठगुन्ना पछ्याइरहेका छन् । बडूभन्दा ठगुन्ना १ हजार २०३ मतले...
काठमाडाैं – बाग्लुङ–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित...
काठमाडौं – सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै...
काठमाडाैं – बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै...
काठमाडाैं – रुकुम पूर्वबाट सत्तारुढ गठवन्धनवाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई...
काठमाडौं – ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई विजयी भएका हुन् ।...
इलाम – इलाम क्षेत्र नम्बर १ मा १४ घण्टादेखि मतगणना रोकिएको छ । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार रहेको यो क्षेत्रमा मतगणना रोकिएको हो । कर्मचारीले...
काठमाडाैँ – प्रतिनिधि सभा सदस्य तर्फ दार्चुलामा नेकपा एमालेका गणेशसिँह ठगुन्ना झिनो मतान्तरले अग्र स्थानमा देखिएका छन् । उनलाई नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले पछ्याइरहेका छन् । ठगुन्ना भन्दा बडू ३३६...
काठमाडाैं – नेकपा (माओवादी केन्द्र)ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ । माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । माओवादीका दाहालले २७ हजार ५ सय १७...
काठमाडौ नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङबीच कडा प्रतिष्पर्धा भएको छ । एमालेका पदाधिकारीहरूले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पराजय तथा अग्रता गुमाइरहँदा माओवादी...
काठमाडौं – झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित...
काठमाडौँ – एक मात्र निर्वाचन क्षेत्र भएको दार्चुलाको प्रदेशसभा–१ बाट नेपाली काँग्रेसका विक्रम धामी जीत नजिक पुगेका छन् । नेकपा एमालेका हरदेव जोशीलाई १९ सय ७८ मतले पछि पार्दै धामी...