हसिनाले देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय...

बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा गरेर छोडिन देश

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् । बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएकी हुन् । मिडिया...

शेयर मुल्य कृतिम रुपमा बढाइयो, निगरानी होस्- सांसद अमरेशकुमार सिंह

काठमाडौँ । सांसद डा. अमरेशकुमार सिंहले शेयरको मुल्य कृतिम रुपमा बढाइएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मुल्य कृतिम रुपमा बढाइएको बताउदै आम...

बंगलादेशमा चर्कियो प्रदर्शन, पछिल्लो २४ घण्टामा ९७ भन्दा बढीको मृत्यु

काठमाडौँ – बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबारदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको...

अख्तियारले काट्यो शैल्यशिखर नगरपालिकालाई पत्र, मेयरसहित १० जनासँग जवाफ माग (पत्र सहित)

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका अख्तियारको फन्दामा फसेको छ । नगरपालिकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय कन्चनपुरले पत्रकाटेर नगरपालिकालाई मेयर विजयसिंह धामी, तत्कालिन प्रमुख प्रसाशकीय अधिकृत पुस्कर सिंह धामी, तत्कालिन...

मन्त्री बन्दै मेघराज खड्का

काठमाडौँ –   नेपाली कांग्रेसले सुदूरपश्चिमका मन्त्रीहरुको नाम भगभग टुंगो लगाएको छ । एक नेताका अनुसार प्रदेश महामन्त्री मेघराज खड्कालाई मन्त्री बनाउने तयारी गरिएको छ, साथै बहादुर थापालाई मन्त्री बनाउने तयारी...

सुदूरपश्चिममा कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम

धनगढी – नेपाली कांग्रेसले सुदूरपश्चिमका मन्त्रीहरुको नाम भगभग टुंगो लगाएको छ ।एक नेताका अनुसार प्रदेश महामन्त्री मेघराज खड्कालाई मन्त्री बनाउने तयारी गरिएको छ, साथै बहादुर थापालाई मन्त्री बनाउने तयारी छ...

मनसुनी रेखा नेपाल नजिक, तीन दर्जन बढी जिल्ला ‘रेड जोन’मा

काठमाडौं – मंगलबार र बुधबार नेपालमा मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाट अति प्रभावित हुने सम्भावना रहेका तीन दर्जन बढी जिल्लामा...

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् आजका कार्यसूची

काठमाडौँ – संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको व्यहोरा...

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५३ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो सम्म १ सय ५३ जनाको मृत्यु भएको छ । बाढी,...

आजको मौसम : कोशी, बागमती र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । हाल कोशी र सुदूरपश्चिम...

पानीजहाज र रेलमार्ग विस्तारमा प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्न प्राथमिकता दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०÷०८१ को वार्षिक प्रगति...