सिटिइभिटीको गाडी सुनकोशीमा खस्यो: ३ बेपत्ता, १ जनाको उद्धार

सिन्धुली – मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार...

अमेरिकी राष्ट्रपति बाइडेन एयर फोर्स एकेडेमीको कार्यक्रममा लडेपछि …. (भिडियो)

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो...

नेपाली बजारमा सुनको मूल्यमा लगातार नयाँ रेकर्ड कायम, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ। गत कारोबार दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज अघिल्लो...

के छ राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा? (पूर्णपाठ)

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशित भएको छ। राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनमा नेपालभित्र फेला परेका तर बाबु वा आमा पत्ता नलागेसम्म उनीहरूलाई...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – नेकपा (एमाले)लेको सचिवालय बैठक आज बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा शुक्रबार बिहान साढे ११ बजे सचिवालय बैठक बस्ने लागेको एमालेले जनाएको छ । वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने...

संसदीय क्षेत्र विकास कोष पुनः ब्युताइएकोमा प्रजातान्त्रिक विचार समाजको आपत्ति, रेशम चौधरीलाई रिहा गर्नु गलत भएको ठहर

काठमाडौँ – प्रत्येक निर्वाचन क्षेत्रको विकासको बजेट भन्दै संसदीय क्षेत्र विकास कोष पुनः ब्युताइएको प्रति प्रजातान्त्रिक विचार समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजले एक प्रेस विज्ञप्ति जारी गर्दै...

सुनिता डंगोललाई कार्यवाहक दिएर बालेन शाह भारत यात्रामा

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत गएका छन् । उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत गएका हुन् । भारत जानुका कारणबारे भने उनले खुलाएका...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा शिलान्यास, उद्घाटन र सम्झौता भएका विषय के-के हुन् ?

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बिहीबार) भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका छन्। प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्त रूपमा सम्बोधन गरेका...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्याश

नयाँदिल्ली–नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण मानिएको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्याश गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आज यहाँ आयोजित विशेष समारोहमा सो...

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर

नयाँदिल्ली– अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज यहाँ हस्ताक्षर...

नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

नयाँदिल्ली– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुभएको छ । भारतमा मात्र नभई विश्वमै शान्ति र अहिंसाका प्रवर्तकका रुपमा परिचित गान्धीप्रति विशेष सम्मान प्रकट...

तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडाैं – केहिदिनदेखि देशभर गर्मी बढेको छ । माैसमविद्का अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान गरिएको छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको...