ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

काठमाडौं – भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी...

१० सचिवको जिम्मेवारी हेरफेर र सरुवा

काठमाडौं – सरकारले १० सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको हो । निर्वाचन आयोगका सचिव सुरेश अधिकारी संघीय मामिला तथा सामान्य...

म्याग्दीमा जिप दुर्घटना हुदाँ वडा सदस्यसहित ४ जनाको मृत्यु

म्याग्दी – म्याग्दीमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । ज्यान जानेमा वडा सदस्य सहित ४ जना रहेका छन् । बेनीबाट बेगको सिमतर्फ जाँदै...

एमाले दशौं राष्ट्रिय महाधिवशन : नेतृत्व चयन गर्न मतदान सुरू

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ । मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदानको सुरुमै अध्यक्षका उम्मेदवारद्धय केपी...

मङ्सिर १९ गतेदेखि बाघ गणना

चितवन – नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको...

आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

मोरङ – कटहरी गाउँपालिका–५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी आमा ५५ वर्षीया...

लालबाबु पण्डितले अस्वीकार गरे एमालेको केन्द्रीय सदस्य पद

चितवन – नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले...

राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा, पशुपति शमशेरले उम्मेदवारी नदिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले...

भीम रावलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं – एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एमाले उपाध्यक्षमा युवराज...

केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष मण्डलका...

ओलीको प्रस्ताव : केन्द्रीय कमिटीको नाम (नामावली सहित)

काठमाण्डौ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको प्रस्ताव भन्दै ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम महाधिवेशनको बन्द सत्रमा पेस गर्नुभएको छ । बन्द सत्रमा पेस भएका नामहरु  केपी शर्मा...

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

सर्लाही– सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशन आइतबार हुने भएको सहमति अनुसार आइतबार कतिपय वडामा अधिवेशन शुरु भयो । बलरा नगरपालिका वडा नम्बर ९ को अधिवेशसन पनि स्थानीय सीता निमाविमा भइरहेको...