बाबुराम भट्टराई भन्छन्- मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थल जाँदा प्रश्न उठ्छ

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार पशुपतिनाथ मन्दिर पुगेका थिए। प्रधानमन्त्री अर्थमन्त्री...

गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा हड्ताल

धनगढी – गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आम हड्ताल गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आन्दोलनका...

भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले भ्रम फैलाएको प्रधानमन्त्रीको आरोप

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले भारत...

भारत भ्रमणमा प्रधानमन्त्री दाहालले दुईवटा नदी सित्तैमा सुम्पिएको ओलीको आरोप

काठमाडौं – भारत भ्रमणमा क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दुईवटा नदी सित्तैमा सुम्पिएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमण क्रममा देशहितको पक्षमा...

ईयूको कालोसूचीबाट नेपाल अझै हट्न सकेन्, पोखरामा भएको विमान दुर्घटना मुख्य कारण

काठमाडौं – युरोपेली यूनियन (ईयू) को कालोसूचीबाट नेपाल अझै हट्न सकेको छैन । ‘एभिएसन सेफ्टी लिस्ट अर्थात कालोसूचिबाट नेपाल हट्न नसकेको हो । यूनियनको मे मा बसेको सुरक्षा काउन्सिलको बैठकले...

पोखरीमा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु

सुर्खेत – पोखरीमा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद...

अछामको पञ्चदेवलमा सामाजिक सुरक्षा भत्ता लिन गएकी एक वृद्धा मृत फेला

अछाम – अछाममा सामाजिक सुरक्षा भत्ता लिन गएर बेपत्ता भएकी एक वृद्धा मृत फेला परेकी छन्। पाँच दिन अघि छोरासंगै घरबाट भत्ता लिन गएकी पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी अन्दाजी ६१...

अधिकांश स्थानमा केही दिन अझै तापक्रम बढ्ने

काठमाडौं – नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्हरुले बताएका छन् । केही दिनयता तातो हावा तथा लू देशभरका अधिकांश स्थानमा देखिएकोबारेमा आयोजना गरिएको छलफल कायक्रममा बोल्दै मौसमविद्हरुले...

दार्चुलाको लेकमबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार

दार्चुला – दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । शुक्रवार दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ भाटाइजरकी ३३ बर्षिय पार्वती सार्कीको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरि सुर्खेतको प्रादेशिक...

काठमाडौँ महानगरले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

काठमाडौँ  – काठमाण्डाै महानगरपालिकाले आउँदाे आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । महानगरले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरी आउँदाे आर्थिक वर्षदेखि ८९...

‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति- छिमेकी मुलुकहरूले बुझिसकेका छन्

काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साबारे छिमेकी मुलुकहरूले बुझिसकेको बताएका छन्। बिहीबार नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री जयशंकरले ‘अखण्ड भारत’ को नक्साबारे सरकारका प्रवक्ताले पनि स्पष्ट...

केरला आइपुग्यो मनसुनी वायु, कहिले आइपुग्छ नेपाल ?

काठमाडौं – यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको...