विपद् व्यवस्थापनका लागि निकासा भएको १ अर्ब खै ?

काठमाडौं – विपद् व्यवस्थापन र दैवीप्रकोप व्यवस्थापनका लागि गत आर्थिक वर्ष २०७८र७९ मा विभिन्न जिल्लामा १ अर्बभन्दा बढी निकासा भए पनि त्यसको वास्तविक हिसाब किताब छैन । विपद् व्यवस्थापनका नाममा...

थ्रीस्टार हाइड्रोपावरको आइपीओ बिक्री खुल्यो, कति कित्ताकालागि दिने आवेदन?

काठमाडौँ – थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त...

समाजवादी मोर्चा निर्माण प्रतिगामीका लागि युद्धको घोषणा हो : प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका विरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताएका छन् । सोमबार समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका...

कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरिएको होइन : अध्यक्ष नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कसैसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताए । कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्नका लागि मोर्चा बनाउन लागिएको टिप्पणी एमाले अध्यक्ष...

घोराही सिमेन्टको आईपीओ रोकियो, यस्तो छ कारण !

काठमाडौं – नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ । फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको हो...

सप्तकोशी, तमोर र अरुणमा तीन दिनसम्म पानीको बहाव बढ्ने

काठमाडौँ –  शनिवार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका ठुला नदीहरूमा अझै तीन दिनसम्म पानीको बहाव बढ्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार...

बाढीपहिरो जोखिमका कारण फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

अविरल वर्षाका कारण खोलामा आएको बाढीपहिरो जोखिमका कारण जिल्लाको याङवरक –१ फेदिमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उद्धार गरिएकामा याङवरक –१ निवासी नरमाया गुरुङ, सन्दीप...

संसदमा सांसद बरालको प्रश्न : ‘के सरकारले सबै न्यायालयहरु बन्द गर्न खाेजेकाे हाे ?

काठमाडौं – सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेहरुकाे मुद्दा फिर्ता लिएको भन्दै नेकपा एमालेलेकी सांसद सुनिता बरालले आपत्ति जनाएकी छिन् । साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा...

समाजवादी मोर्चा घोषणाको समय सर् यो

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि समाजवादी मोर्चा घोषणाको समय सरेको छ। दिउँसो ३ बजेलाई तय भएको समाजवादी मोर्चाको घोषणा अपराह्न ४ बजेलाई सरेको...

स्रोत नखुलेको ५३ लाख रूपैयाँसहित ७० बर्षीया एक बृद्ध पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित पर्वत घर भएकी ७० वर्षीया...

सङ्खुवासभाको सभा र ताप्लेजुङको काबेली नदीमा जलसतह सतर्कता तहभन्दा माथि

काठमाडाैं – सङ्खुवासभाको सभा नदी तुम्लिङटार जलमापन केन्द्रको जलसतह सतर्कता तहसम्म पुगेको छ । यो बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन अपिल गरिएको छ । सङ्खुवासभाको नुम र वरपरको क्षेत्रमा...

बालकोटमा ओली र रेशम चौधरीबिच भेटवार्ता

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो। सो...