सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता, यी विषयमा भयो छलफल !

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार प्रधानमन्त्रीको सिंहदरबारस्थित कार्यकक्षमा प्रचण्ड र ओलीबीच छलफल भएको हो । प्रधानमन्त्रीका प्रेस...

ओडिआईमा कुशल मल्लको पहिलो शतक

काठमाडौं – नेपाली युवा अलराउण्डर कुशल मल्लले ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा उनले शतक प्रहार गरेका हुन् । कीर्तिपुरस्थित टीयू...

दमौलीमा स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड

काठमाडौँ – तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ। तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५०...

ओमानविरूद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ – एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्धको खेलमा नेपालका लागि कुशल मल्लले अर्धसतक बनाएका छन्। ३० बल खेलका मल्लले ४ चौका र ५ छक्काको मद्दतमा रन बनाएका हुन्।...

सीसीटीभी जडान र सञ्चालनका लागि काठमाडौं महानगरले दियो प्रहरीलाई ६ करोड

काठमाडौं – काठमाडौं महानगरपालिकाले सीसीटीभी जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफ्नो चुनावी बाचा अनुसार चोक चोकमा...

त्रिविको परीक्षा एक साता सर्‍यो

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले यही वैशाख १० गतेदेखि लिने तयारी गरेको स्नातक तह प्रथम वर्षका परीक्षा एक साता पछि सारेको छ । वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले...

उपनिर्वाचनको मौन अवधि सुरू

काठमाडौं – प्रतिनिधि सभामा रिक्त तीन स्थानमा आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरू भएको छ । बिहीबार राति १२ बजेबाट मौन अवधि सुरू भएको निर्वाचन आयोगले जनाएको छ । बारा...

पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका...

पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि, खोप लगाउन सबैमा आग्रह

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६४५ नमूनामध्‍य ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार...

पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढ्यो

काठमाडौँ– पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको...

भेरी नदीमा निर्माणाधिन पुल भाँचिदा ४ जनाको घटनास्थलमै मृत्यु

जाजरकोट– भेरी नदीमा निर्माणाधिन पुल (बेलिब्रिज) भाँचिदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको गोतामकोट नगरपालिका–८ तल्लुबगरस्थित...

आज सूर्य ग्रहण लाग्ने, नेपालबाट नदेखिने भएकाले नेयसको दोष नलाग्ने

काठमाडाैं – आज सूर्य ग्रहण लाग्ने भएको छ । सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले नेयसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सूर्य ग्रहण कम्बोडिया, चीन, अमेरिका,...