गाजामा बन्धक बनेका नेपाली विपीन जोशी जीवित रहेको आशंका, भोलिसम्ममा सबै रिहा हुने

काठमाडौं । हमास लडाकु समूहको कब्जामा रहेका बन्धकमध्ये नेपालका विपीन जोशी जीवित रहेको पुष्टि भएको छ। अमेरिकी समाचार संस्था वासिङ्टन पोस्टले शनिबार सार्वजनिक गरेको नयाँ सूचीमा जोशीको नाम पनि समेटिएको...

तालिबानी नेता भारत भ्रमणमा रहेका बेला पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा भीषण गोलीबारी

काठमाडौं – पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध पुनः तनावपूर्ण बनेको छ। शनिबार राति दुवै देशका सेनाबीच सीमावर्ती क्षेत्रमा भीषण गोलीबारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रोयटर्सका अनुसार अफगान तालिबानले पाकिस्तानका सीमा चौकीहरूमा...

टी-२० विश्वकप छनोट: नेपाल र यूएई भिड्दै

काठमाडौं – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत सुपर सिक्स चरणका खेलहरू आजदेखि सुरु हुँदैछन्। नेपालले सुपर सिक्सको आफ्नो पहिलो खेलमा आज चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।...

आज एमाले सचिवालय बैठक बस्दै, पार्टी पुनर्गठन र संसद पुनःस्थापनाबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्दैछ। शुक्रबारदेखि जारी बैठक शनिबारलाई तय गरिएको थियो। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार बिहान ११ बजे...

मोरङ कारागारमा बन्दीको मृत्यु

विराटनगर – जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ । शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो । कारागार प्रशासनका अनुसार उनी लागुऔषध...

कांग्रेसको केन्द्रीय समितिको बैठक सर्‍यो

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ । असोज २६ का लागि बोलाइएको बैठक दुई दिन पर सारेर २८ असोजमा बोलाइएको हो । केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार कार्यसम्पादन...

पछिल्ला केही दिनका निश्चित केही घटनाक्रमहरूलाई तिखो आँखाले हेरिरहेको छु: माधव सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं निवर्तमान सांसद माधव सापकोटा (सुबोध) ले कुनै पनि व्यक्तिको लहड अथवा व्यक्तिगत बदला भावना बस्दा राज्य र कानुनमाथि प्रभाव पार्न नहुने...

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ। शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित मनमोहन सेन्टरमा भर्ना गरिएको थियो। अस्पतालमा...

नेपाल विद्युत प्राधिकरणले २० अर्बको ऊर्जा ऋणपत्र जारी गर्ने तयारी

काठमाडौँ –  नेपाल विद्युत प्राधिकरण (नेपाल विद्युत् प्रा.) ले चार वटा ठूला जलविद्युत् आयोजनामा लगानी जुटाउनका लागि ऊर्जा ऋणपत्र (Energy Bond) जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ। अस्ति बिहीबार...

हमासको कब्जाबाट विपिन जोशी चाँडै रिहा हुनेमा परराष्ट्र मन्त्रालय आशावादी

काठमाडौँ । परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी चाँडै रिहा हुनेमा आशावादी रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार, हालसम्म प्राप्त सूचनाले विपिन जोशी सकुशल रहेको...

राष्ट्रपति पौडेलसँग जेनजीको छलफल स्थगित, सोमबारका लागि सारियो

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी समूहको छलफल सोमबारका लागि सारिएको छ। शीतलनिवासमा आज बिहान १० बजेदेखि सुरु हुने भनिएको छलफल दुई दिनपछि सारिएको हो। शीतलनिवास पुगेका जेनजीका एक अगुवाका...