कोशीमा महागठबन्धनले सार्थकता पाएछ अब एउटै चुनावचिन्हबाट महागठबन्धन बनाउनुस्: रवि लामिछाने

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी प्रदेशमा महागठबन्धनले सार्थकता पाएको भन्दै व्यङ्ग गर्दै टिप्पणी गरेका छन् । शनिबार कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की...

इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु

तेलअबिब, २७ असोज । इजरायलले हमासको एक बरिष्ठ कमाण्डर मारेको दावी गरेको छ ।  इजरायलका अनुसार हवाई आक्रमण गरे  पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन । इजरायली सेनाले गाजा शहरमा...

तीन नेताबिच सत्ता गठबन्धनलाई थप बलियो बनाउन सहमति

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच आज विहान कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको...

इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएकाे आदेश कुवेतद्वारा अस्वीकार

कुबेत– इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएकाे आदेश कुवेतले अस्वीकार गरेको छ । गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनी बासिन्दाहरू विरुद्ध जारी गरिएको जबरजस्ती निकासी आदेशलाई कुवेतले ‘स्पष्ट रूपमा...

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई...

मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं – मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित...

राहतको नाममा राजनितिक यर्थाथ : पिडित पाउँदैनन् राहत

बझाङ – बझाङमा असाेज १६ गते गएको बिनासकारी भुकम्पले गर्दा बिकट गाउँ खत्तडछान्ना गाउँपालिका वडा नं ७कि कल्चु देवि खड्काकाे घरभत्काए पछि आज सम्म पनि चुलाे बलेकाे छैन् । उमेरले...

राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ – जिल्ला अदालत काठमाडौंले इलेक्ट्रिक चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको अभियोग लागेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई...

तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान

काठमाडौं – काठमाडौंको तीनकुनेमा गत २९ भदौमा भएको चारजनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौंले आज भएको थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि...

‘गठबन्धन केहि नेताको ‘प्राइभेट क्लब’ जस्तो’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सिमित केही नेताको प्राइभेट क्लव जस्तो भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन  ४/५...

कांग्रेसका सांसदले खोज्न थाले प्रचण्ड सरकारको बिकल्प

काठमाडौं – कोशीमा माओवादी नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले बिद्रोह गरिरहेको बेला काठमाडौंमा पनि संघीय सरकारको बिकल्प खोज्नु पर्ने धारणा आउन सुरु भएको छ । आजको प्रतिनिधिसभा...

दशैंः कसैको लागि ‘दशा’ नबनोस्, कसैले सम्पत्ति गुमाउन नपरोस् !

सार्वजनिक सवारी साधनमा पाकेटमारको संख्या ह्वात्तै बढेको छ । जसका कारण सार्वजनिक यातायातमा यात्रा गर्न डरमर्दो भएको छ । सार्वजनिक यातायातमा कहिले कसको त कहिले कसको सामान चोरी भइरहेको हुन्छन...