नेपालमा भोकमरीको संकेतः खेतीयोग्य जमिन मासेर घर बनाउनेहरु अब ईंट्टा टोक्ने कि अलकत्रा ?

अनुसा थापा भक्तपुर भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेसंगै नेपाली बजारमा हाहाकार देखिन थालिसकेको छ । व्यापारीले धमाधम चामल लुकाउन थालेका छन् भने सर्वसाधारणले पनि चामलको बोरा–बोरा उठाउन थालेका...

निर्वाचन खर्च सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाहीको तयारी, गगन थापा, सोविता गौतम समेत सुचीमा

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ । प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८...

१५ औँ महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापति बनाउने धनराज गुरुङको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५ औँ महाधिवेशनमा नेता डा. शेखर कोइरालालाई सभापति बनाउने उद्घोष गर्नुभएको छ । मङ्गलवार संघीय राजधानी काठमाडाैंमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले...

सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी

काठमाडाैं – नेपाल सरकारका सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी तोकिएको छ । एक क्विन्टल सुन तस्करी प्रकरणपछि भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई...

प्रधानमन्त्री ‘प्रचण्ड’ र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता

काठमाडौं– इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज भएको...

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दै

काठमाडाैं – नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दैछ । पार्टी सभापति शेरवहादुर देउवाको निवासमा आज अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाइएको हो । सभापति देउवाले साउन २ गतेदेखि जारी...

कोशी सरकार विरुद्ध सर्वोच्चमा परेको रिटको आज पूर्ण इजलाशमा सुनुवाइ हुदैँ

काठमाडौं – कोशी सरकार विरुद्ध सर्वोच्चमा परेको रिटको आज पूर्ण इजलाशमा सुनुवाइ भैरहेको छ । प्रदेश सरकारको वैधानिकता सम्बन्धि विवादबारे आज सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद...

भारी वर्षाका कारण तिनाउ र दानव नदीमा बाढी, सुरक्षित स्थानमा रहन आग्रह

रुपन्देही– रुपन्देही, नवलपरासी, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र दानव नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले...

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानरपालिकाको अवरोध

काठमाडौं – सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ । महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेकाेमा ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सवमा काठमाडौं महानगरपालिकाले अवरोध...

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। निवास धुम्बाराहीमा मंगलबार अपराह्न ४ बजे पदाधिकारी बैठक बस्ने तय भएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले धुम्बाराहीमा पदाधिकारी बैठक बस्ने...

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्याचिनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटव्युरो सदस्य युआनले आज बिहान...

इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज होटेलमा मृत भेटिए

काठमाडौं – बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा...