बाराको चुरियामाई अगाडि तीर्थयात्री बोकेको बस दुर्घटना, छ जनाको मृत्यु

बारा – बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना भएकाे छ । दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।  काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४...

भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण

काठमाडौं – भारतको चन्द्रयान–३ ले चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण गरेको छ । नेपाली समयानुसार बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा...

कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडाैं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै आज बुधवार सर्वोच्च अदालतमा रिट दर्ता भएकाे छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले उक्त रिट...

सूचना तथा प्रसारण विभागले दिने प्रेस प्रतिनिधि प्रमाणपत्रकाे अवधि तीन वर्ष हुने

काठमाडौं – सूचना तथा प्रसारण विभागले सञ्चार प्रतिष्ठानका स्थायी पत्रकारलाई दिने प्रेस प्रतिनिधि प्रमाणपत्रकाे अवधि तीन वर्ष हुने भएको छ । यसअघि एक वर्षका लागि मात्र दिइने प्रेस प्रतिनिधि प्रमाणपत्र...

धादिङको गजुरीमा बस दुर्घटना, ज्यान गुमाएका आठ मध्ये चार जनाको परिचय खुल्याे

धादिङ – धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा रहेको छहराको बस दुर्घटनामा ज्यान गुमाएका आठ मध्ये चार जनाको परिचय खुलेको छ । परिचय खुल्नेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत...

काठमाडौँबाट पाेखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो, अहिलेसम्म १८ जनाको उद्दार

काठमाडौं – काठमाडौँबाट पाेखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेकाे छ ।  त्रिशूली नदीमा खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको...

बाल सुधार गृह घटनाको अपडेटः फरारमध्ये थप १० जना पक्राउ, शव परीक्षण अझै भएन

भक्तपुर– मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले थप १० जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका दुई सय २१ जना...

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही...

बानेश्वर बुद्धनगरमा भैसीले आतंक मच्चायाे, नियन्त्रणमा लिन महानगर र प्रहरीको टोली परिचालन

काठमाडौं – काठमाडौँको बानेश्वर बुद्धनगर क्षेत्रमा भैसीले आतंक मच्चाएको छ । सडक सडकमा घुमिरहेको भैसिले कुनै घटना घटाउन सक्ने भन्दै त्यसलाई नियन्त्रणमा लिन महानगरको टोली र नेपाल प्रहरीको टोली खटिरह्यो...

राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बस्दै, जुट्ला त सहमति ?

काठमाडौँ – राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक आज फेरि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ । बुधबार शीर्ष नेताहरूको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति...

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

काठमाडौं – सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर...

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – मनसुनको न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज विभिन्न पाँच प्रदेशमा भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल ‍अहिले न्यूनचापीय...