काठमाडौं – सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद...
निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री...
काठमाडौँ – दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले...
काठमाडौँ – नेपाल प्रहरीका एसपी दिल्लीराज विष्ट एसएसपीमा बढुवा भएका छन् । विष्टलाई प्रहरी महानिरीक्षक अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो । समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१...
काठमाडौँ – नेपाल प्रहरीको जनपद समूह तर्फका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो । समितिको आज बसेको बैठकले...
काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालय...
काठमाडौँ – काठमाण्डौ उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन् । बिहीवार तीन जनामा हैजा पुष्टि भएकोमा हिजो थप चार जनामा हैजा देखिएको छ । योसहित काठमाण्डौ उपत्यकामा हैजा पुष्टि हुनेको...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।...
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त...
काठमाण्डाै – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएकाे छ । आज शुक्रवार दिउँसाे उनीहरूबीच भेटवार्ता भएकाे हाे । भेटवार्तामा...
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड पथ देशलाई भड्खालोमा हाल्ने र अन्धकारमा धकेल्ने पथ भएको बताएका छन् । शुक्रबार एमाले नेता छविलाल कार्कीको १२ औं स्मृतिसभालाई सम्बोधन...
काठमाडौं – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।...