प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको...

सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत मृत फेला

काठमाडौं – सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् । ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड...

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन्। गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा...

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिंदै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज समापन हुँदै छ । समापन अघि केन्द्रीय समितिको बैठकबाट गर्ने निर्णयलाई अन्तिम रुप दिन नेताहरु गृहकार्यमा व्यस्त छन् । केन्द्रीय समितिको बैठकले...

डिएसपी ठग बहादुर केसी बर्खास्त

काठमाडौँ – नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक महिनाअघि गरेको सिफारिस अनुसार गृह मन्त्रालयमा सचिव दिनेश भट्टराईले उनलाई मंगलबार बर्खास्त गरेका...

नारायण माध्यमिक विद्यालयलाइ बालमैत्री शौचालयको भवन हस्तान्तरण

बझाङ – जयपृथ्बी नगरपालिका १ मा गैरसरकारी सँस्था द्धारा निर्माण गरीएको एक वटा बालमैत्री सौचालय हस्तान्त्रण गरीएको छ । जयपृथ्बी नगरपालिका १ मा रहेको नारायण माध्यमिक विद्यालय पिमीको २ गोठे...

नेपालमा भोकमरीको संकेतः खेतीयोग्य जमिन मासेर घर बनाउनेहरु अब ईंट्टा टोक्ने कि अलकत्रा ?

अनुसा थापा भक्तपुर भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेसंगै नेपाली बजारमा हाहाकार देखिन थालिसकेको छ । व्यापारीले धमाधम चामल लुकाउन थालेका छन् भने सर्वसाधारणले पनि चामलको बोरा–बोरा उठाउन थालेका...

निर्वाचन खर्च सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाहीको तयारी, गगन थापा, सोविता गौतम समेत सुचीमा

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ । प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८...

१५ औँ महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापति बनाउने धनराज गुरुङको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५ औँ महाधिवेशनमा नेता डा. शेखर कोइरालालाई सभापति बनाउने उद्घोष गर्नुभएको छ । मङ्गलवार संघीय राजधानी काठमाडाैंमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले...

सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी

काठमाडाैं – नेपाल सरकारका सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी तोकिएको छ । एक क्विन्टल सुन तस्करी प्रकरणपछि भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई...

प्रधानमन्त्री ‘प्रचण्ड’ र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता

काठमाडौं– इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज भएको...

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दै

काठमाडाैं – नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दैछ । पार्टी सभापति शेरवहादुर देउवाको निवासमा आज अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाइएको हो । सभापति देउवाले साउन २ गतेदेखि जारी...