भारत लैजान तयार गरिएको ८ ट्रक सुपारी प्रहरीको नियन्त्रणमा,

६ साउन, विराटनगर । भारत लैजान तयार गरिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी बिहीबार राति प्रहरीले नियन्त्रणमा...

मौद्रिक नीति आज ४ बजे सर्वाजनिक हुने

काठमाडौँ – नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम कसरतमा जुटेको छ । आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको अन्तिम तयारी गरिरहेको राष्ट्र बैंकले अहिले सञ्चालक समितिको बैठक डाकेर छलफल चलाइरहेको...

प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु

काठमाडौं – नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गरेका छन्...

करार कर्मचारीको म्याद नथप्दा स्वास्थ्य सेवा ठप्प, आमाले जन्माइन् बाटोमै बच्चा

देबराज पाध्याय बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक आमाले बाटोमानै छोरा जन्माएकी छन् । स्वामिकार्तिक खापर गाउपालिका वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी...

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएको पुष्टी ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले गरेकी हुन् । कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर...

आज यी ठाउँमा चट्याङसहित वर्षाको सम्भावना, सर्तक रहन अपिल

काठमाडाैं – हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। देशको केही पहाडी भू–भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागका केही...

भारतमा एकै दिन १७ हजार भन्दा बढीमा कोरोना संक्रमण, हालसम्म ५ लाख भन्दा धेरैको मृत्यु

काठमाडौँ – छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको...

काठमाडौँबाट बझाङ जाँदै गरेको बस धादिङमा दुर्घटना, एकको मृत्यु, १७ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ...

मौद्रिक नीति आजै आउँदै, त्यसअघि सञ्चालक समितिको बैठक बस्दै

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ । त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ...

चट्याङ लागेर ५० बाख्रा मरे

जुम्ला – हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक...

ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीएफ.वान’ नेपालमा पनि भेटियो

काठमाडौं – अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान नेपालमा पनि पहिचान भएको छ । धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि...

एसईई परीक्षाको नतिजा सोमबार

 काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा. महाश्रम...