कोशी प्रदेशको सबभन्दा ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री बनाउन परमादेश

काठमाडौँ – कोशी प्रदेशको सबभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन अदालले परमादेश जारी गरेको छ। अब ४८ घण्टाभित्र धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न...

कोशीका मुख्यमन्त्री थापा पदमुक्त

काठमाडौं – सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरेको छ । साथै मुख्मन्त्री थापा पदमुक्त भएका छन् ।

गौशाला २६ को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश

काठमाडौं – सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको...

ट्याक्सीमा एकाधिकार कायमै, नयाँ दर्ता खोल्न दिदैँन कोही पनि चासो !

आमसर्वसाधारण बिरामी हुँदा, आपत पर्दा तथा बुढाबूढा, बालबच्चा र सामान साथमा हुँदा ट्याक्सी चढ्न खोज्छन् । हिजो दिउँसो ११ बजे काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँबाट दुई जना महिलाले बा १ ज ७१२४...

बजारमा मन्दीको प्रभावः दशैं आउन डेढ महिना मात्र बाँकी हुँदा समेत छैन चहलपहल

यसपालिको दशैं आउन डेढ महिना मात्र बाँकी छ । तर, बजार पूरै सुनसान छ । व्यापारीहरुले बाहिरी मुलुकबाट सामान आयात गर्न थालेका छैनन् । किनकि पोहोरकै सामान बिक्री भएको छैन...

कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ

काठमाडौं – सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य...

गृहमन्त्रीलाई गगन थापाको प्रश्न : काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने...

आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई एमालेको परिपत्र

काठमाडौं – नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ । पार्टी निर्णय अनुसार, सम्पूर्ण पार्टी पंक्तिलाई संविधान दिवसको उत्सवमा सहभागी हुन परिपत्र जारी गरिएको...

काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन, पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

काठमाडौं – काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । उनी...

मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाइने

काठमाडौं – मन्त्रिपरिषद् बैठक आज बस्दै छ । आज अपराह्न बस्ने बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना छ । यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री...

आज गौरा पर्वको मुख्य दिन : अठवाली गायन गरेर मनाइदै

काठमाडौं – भाद्र शुक्ल अष्टमी अर्थात कृष्ण अष्टमीका दिन उमा महेश्वरसहित दुवोको पूजा गरेर मनाइने गौरा पर्व सुदूर पश्चिम र मध्यपश्चिमवासीले आज मनाउदैछन् । मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाडका...

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

रुकुम पश्चिम – रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । रूकुमको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी...