सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित (विज्ञप्ति सहित)

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ...

उद्योगमन्त्री बडूले भने – म मन्त्री भएपछि ३०९ वटा उद्योग खुले, २८ हजार बढीले रोजगारी पाए (भिडियो)

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको बताएका छन् ।...

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत सिफारिस

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत...

सन्दीप लामिछानेलाई कप्तानबाट आजै निलम्बन गर्ने तयारी

काठमाडौं – नाबालिग जबर्जस्तीकरणी अभियोग लागेपछि नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आजै कप्तानबाट निलम्बन गर्ने तयारी गरेको...

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बडूका ५ महिना, के-के भए काम ? (पूर्णपाठ)

काठमाडाैं –  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७८ साल चैत्र २४ गते देखि हालसम्म सम्पादन भएका मुख्य कार्यहरू सार्वजनिक गरेको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न बुदामा सम्पादन...

उद्योग तथा व्यापार क्षेत्रमा उल्लेख्य सुधार भएको मन्त्री बडूको दाबी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस–युक्रेन युद्ध र कोभिड–१९ महामारीको चपेटामा परेको उद्योग तथा व्यापार क्षेत्रमा सुधार भएको दावी गरेका छन् । मन्त्रालय सम्हालेको ५ महिना...

कहाँ पुग्यो गठबन्धनको सिट बाँडफाँड ?

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडलाई अन्तिम रुप दिने तयारी गरेको छ । बुधबार राति अबेरसम्म बसेको बैठकले एक–एक...

कटारी नगरपालिकाका लेखा अधिकृत ढकाललाई ९ वर्ष कैद सजाय

काठमाडौं – कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय हुने भएको छ । विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला...

सिट बाँडफाँटको टुङ्गो लगाउन कार्यदलको बैठक बस्दै, आजै शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाइने

काठमाडौँ – सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुङ्गो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।...

एकै दिन ८ सय कर्मचारीको सरुवा

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ । सरकारले विभिन्न...

आज यी प्रदेशमा हुनेछ चट्याङ सहितको भारी वर्षा

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा...

प्रतिनिधि सभामा श्रीमान र प्रदेशसभामा श्रीमती सिफारिस

काठमाडौँ – आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दलहरुले धमाधम उम्मेदवार सिफारिस गरिहेका छन् । नेकपा (माओवादी) केन्द्र दार्चुलाले पनि आज प्रतिनिधि सभा र प्रदेशसभाका लागि उम्मेदवारहरुको सिफारिस गरेको...