चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं – चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक...

ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर बन्दै

काठमाडौँ – ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको...

प्रदेश १ लोक सेवाले माग्यो तीन सय बढी कर्मचारी

काठमाडौँ – प्रदेश १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो।...

दोलखा प्रदेश १ मा कांग्रेसका काफ्ले विजयी

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई ८ हजार ४२ मतान्तरसहित काफ्ले...

सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या...

मतगणना अन्तिम चरणमा, अब कसरी अघि बढ्छ सरकार बनाउने प्रक्रिया?

काठमाडौँ – मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतपरिणाम आउन अब एक क्षेत्रको मात्रै बाँकी छ। १६५ प्रतिनिधि सभा क्षेत्रमध्ये दोलखाको मात्रै मतपरिणाम आउन बाँकी छ।...

सिके राउत र कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित खड्का र सप्तरीको निर्वाचन...

दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु, दुवै देशका अधिकारीबीच छलफल, यस्तो भयो सहमति !

दार्चुला – दार्चुलाको सदरमुकाम खलङ्गालाई जोखिममा पार्ने गरी भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरेपछि दिउँसो नेपाल–भारत सीमा क्षेत्रमा भएको विवाद अहिले समाधान भएको छ । नेपाली नागरिकले तटबन्धको विरोध गर्दा...

एमालेसँगको सहकार्य सकिएको उपेन्द्र यादवको घोषणा

विराटनगर – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् । ४ मंसिरको चुनावका एमालेसँग जसपाले केही सिटमा तालमेल गरेको थियो । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग...

प्रदेश १ मा नेकपा एमाले नेतृत्वको गठबन्धनको बहुमत पुग्ने

विराटनगर – प्रदेश १ मा नेकपा एमाले नेतृत्वको गठबन्धनको बहुमत पुग्ने देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ३७ जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् ।...

नेपाल–भारत झडप हुँदा दार्चुला तनावग्रस्त, घटनाको थप विवरण आउन बाँकी

काठमाडौँ – भारतीय पक्षले नेपाल तर्फ ढुंगा हान्दा दार्चुलामा ४ नेपाली घाइते भएका छन् । दार्चुलामा भारतीय पक्षले ढुंगा हान्दा ४ जना नेपाली घाइते भएको स्थाीयले बताएका छन् । नेपाल...

सत्ता सहकार्यका लागि देउवालाई ओलीलेको सन्देश

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाएका छन् । कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले...