सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्र यादवको चेतावनी

वीरगन्ज – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई...

क्रिकेटर सन्दीप लामिछानेसहितको टिम बन्द प्रशिक्षणका लागि घोषणा

काठमाडौं – बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसहितको टिम नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि घोषणा गरेको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग...

रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने, प्रधानमन्त्री प्रचण्डले मागे २ दिनको समय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने भएको छ । बिहिबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता...

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक, सरकारमा बस्ने नबस्ने निर्णय गर्ने

काठमाडौँ – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार दिउँसो तीन बजे पार्टी कार्यालय बसुन्धारामा बैठक...

रवि लामिछानेले भने- ‘मेरो मौनता आजसम्मको लागि मात्रै हो, म अभिमन्यु होइन’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले...

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैनः केपी ओली

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय पाउने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यसअघि...

सुनको मुल्यमा नयाँ रेकर्ड कायम, तोलामा १२ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं  – बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । आजका लागि बजारमा छापावाल...

कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि ६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो...

परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदै

काठमाडाैं – परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नु भएको हो ।...

विमानस्थलमा नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ। दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२:१० बजे काठमाडौं...

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

काठमाडौँ – कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । बिहीबार विहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने छ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न...

यस्तो छ लटिनाथ देवताको पौराणिक इतिहास (भिडियो सहित)

काठमाडौँ –  मालिकार्जुन पुत्रको रुपमा चिनिने लटिनाथको मन्दिर लेकम गाउँपालिकाको वडा नं. ५ को जैपुरमा रहेको छ भने मौखोली समेत रहेको छ । यसैगरी अन्य स्थानमा पनि मन्दिर स्थापना गरिएको...