काठमाडौँ महानगर बाहेक देशभरका स्थानीय तहको वेबसाइट डाउन

काठमाडौं – देशभरका स्थानीय तहको वेबसाइटमा नखुल्ने समस्या भएको छ । वेवसाइट खोल्दा यस वेबसाइटको मर्मत कार्य जारी छ। हामी एकछिन पछि फर्कने छौं, भन्ने सन्देश देखाइएको छ । यता...

रबि लामिछानेलाई अदालत लगियो

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान हुने भएको छ । यतिखेर लामिछानेलाई अदालत लगिएको छ । सोमवार र...

भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना !

काठमाडौँ – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलि बेलुकादेखि बदली र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका केही भागमा...

दुई सहायक हवलदारसहित ३० जना प्रहरी सम्पर्कविहीन

काठमाडौँ – नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको...

जाजरकोटमा बिहानै भूकम्पको धक्का

काठमाडौं – जाजरकोटमा आज बिहानै भूकम्प गएको छ । आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार...

भीम रावलको प्रतिक्रिया– कारबाही निरंकुश, स्वेच्छाचारी र तानाशाही मनस्थितिको उपज

काठमाडौँ – नेकपा एमालेमा आन्तरिक लोकतन्त्र ‘कमजोर’ देखिएको छ । नेतृत्वको निर्णयप्रति प्रश्न उठाउनेहरूमाथि एकपछि अर्को गर्दै कारबाहीको डण्डा चलाएबाटै एमालेभित्रको आन्तरिक लोकतन्त्रबारे प्रश्न उठेको हो । नेतृत्वको कार्यशैलीको आलोचना...

एमालेले रावललाई पार्टी सदस्यबाट हटायो

काठमाडौं – नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले...

कजाकिस्तानमा ६७ जना सवार जहाज दुर्घटना

काठमाडौं – कजाकिस्तानको अक्ताउ शहरमा बुधबार यात्रुवाहक विमान दुर्घटना परेको छ । प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा केही मानिस हताहती भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार जहाजमा ६७ जना यात्रु...

बाँडिचुडी खान कांग्रेस-एमालेको सरकार बनेको होईन: ईश्वर पोखरेल

काठमाडौं, १० पुस।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय सङ्कटको बेलामा कांग्रेस र कम्युनिष्ट मिल्दै आएका बताएका छन।   नेपाल पत्रकार महासंघको नयाँ निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा कार्य सफलताको...

कस्तो रहला आज दिनभरिको मौसम ?

काठमाडौँ – हाल देशमा पश्चिमी वायु साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशको मधेस, लुम्बिनी, बागमती...

दार्चुलामा भुकम्प

काठमाडौं – दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९:२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि, गत...

काठमाडौँसहितका स्थानमा सामान्य वर्षा, बुधबारदेखि मौसम खुल्ने

काठमाडौँ– नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको मौसम बदलीले मंगलबार देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ। पश्चिम न्यून चापीय प्रणालीका कारण आकाशमा बादल टम्म लागे पनि वर्षा भने...