स्थानीय तह उपनिर्वाचन, २०८१ मा उम्मेद्‍वारको लागि खर्चको हद निर्धारण

काठमाडाैँ  – आगामी मङ्सिर १६ गते आइतवारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारको लागि आयोगले खर्चको हद निर्धारण गरेको छ | स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख,...

दाङमा गाडी दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

बुटवल – दाङमा बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत आज बिहान तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा...

काठमाडौं र ललितपुरका यी स्थानमा आज दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौँ – काठमाडौंका विभिन्न स्थानमा शनिबार दुईदेखि ८ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्र र लगनखेल वितरण केन्द्रका विभिन्न फिडर...

इसराइलले गर्‍यो इरानमा आक्रमण, मध्यपूर्वमा ठूलो युद्धको डर

काठमाडौँ – इसराइलले इरानमा आक्रमण गरेको छ। शनिबार बिहान इसराइलले तेहरान आसपास इरानी सैन्य अड्डालाई लक्षित गरी हवाइ आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणबाट के-कति मानवीय क्षति भयो भन्ने विषय...

प्रचण्डको नेतृत्वमा माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ...

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी एजेण्डामा हुनेछ छलफल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ। शनिबार दिउँसो १ बजे चःमतिस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको औपचारिक बैठक हुने रास्वपाले जनाएको छ। शुक्रबार बसेको अनौपचारिक छलफलबाट शनिबार केन्द्रीय...

आजको मौसम : पश्चिमी वायु र दाना चक्रवातको प्रभाव कायमै, आज यी स्थानमा हुनेछ वर्षा

काठमाडौँ – देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको...

राजनीतिक सहमतिका साथ संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ: गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार सफलतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार राजनीतिक दलहरूको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा...

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धनले भन्यो – सडकका अवाञ्छित गतिविधि स्वीकार्य छैन

काठमाडौँ – सत्तारुढ दलहरूले सडकबाट अवाञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्याउने काम नगर्न आग्रह गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ सात राजनीतिक दलहरूले साझा ७ बुँदे दृष्टिकोण...

एकैसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरु फेरिए

काठमाडौं –  एकैसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरु फेरिएका छन् । गृह मन्त्रालयले सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको हो । जसमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी...

उपप्रधानमन्त्री पौडेल र एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिसबीच भेटवार्ता

वासिङ्टन डिसी– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत...