आज काठमाडौंका तीन ठाउँमा एकै समय प्रदर्शन

काठमाडौं – आज काठमाडौंमा सत्तारुढ दल एमालेसहित अन्‍य विभिन्न पक्षले प्रदर्शन गर्ने भएका छन् । सरकारको नेतृत्व गरेको एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ । एमाले नेता विष्णु रिजालका अनुसार काठमाडाैंका विभिन्न...

आजको मौसम : यी स्थानमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ – देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्यून चापीय प्रणाली अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं – काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड...

उपचार शुल्क सार्वजनिक नगर्ने अस्पताललाई कारबाहीको चेतावनी

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री...

नेपाली युवा टाेलीले जित्यो कर्नाटकविरुद्धको सिरिज

काठमाडौं – नेपाल यू १९ पुरुष क्रिकेट टोलीले कर्नाटकविरुद्ध खेलिरहेको अभ्यास सिरिज जितेको छ । ओपनर द्वय आकाश त्रिपाठी र मयन यादवको अर्धशतकमा नेपालले सिरिज जितेको हो । पाँचौँ तथा...

काठमाडौं र ललितपुरमा ३ वटा शव भेटियो

काठमाडौं – काठमाडौं र ललितपुरका तीन फरक ठाउँमा तीन वटा शव फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा एउटा शव फेला परेको छ । नुवाकोटको ककनी गाउँपालिका–६...

शेयर बजार ३१ अङ्कले घटेर २७ सय विन्दुभन्दा तल, ८ अर्ब २५ करोड रुपैयाँको कारोबार

काठमाडौँ – हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ३१ अङ्कले घटेर दुई हजार ६ सय ८० दशमलव ४४...

१४ वर्ष मुनिका बालबालिकालाइ क्यान्सर भएमा उपचार निशुल्क

काठमाडौँ- सरकारले १४ वर्ष मुनिका बालबालिकालाइ क्यान्सर भएमा उपचार निशुल्क गर्न थालेको छ। सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा...

धार्के-सितापाईला सडकको कालोपत्रे गर्ने काम अन्तिम चरणमा

धादिङ- राजधानी प्रवेशका लागी पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको वैकल्पिक मार्गको रूपमा तीस वर्ष अघि ट्र्याक खोलिएको धार्के-सितापाईला सडकको कालोपत्रे गर्ने कामले तीस वर्ष पछि पूर्णता पाएको छ । धादिङको धार्के...

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

काठमाडौँ- द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई...

नवीन सोचका साथ काम गर्न सुरक्षा निकायका अधिकारीलाई गृहमन्त्रीको निर्देशन

सुदूरपश्चिम– गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सिमानाको रक्षा, आपराधिक...

सबै प्रकारका औषधिको मूल्य समायोजन: स्वास्थ्यमन्त्री पौडेल

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताउनुभएको छ । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले औषधिमा फार्मेसी व्यवसायी...