आजको मौसम : यी स्थानमा आज चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका अतिरिक्त नेपालको मौसम प्रणालीमा बंगालको खाडिबाट भित्रिइरहेको...

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं – आन्दोलनरत शिक्षक महासंघ र सरकार बिचको बार्ता अझै सफल हुन सकेको छैन । सोमवार राती अबेरसम्म भएको बार्ता निष्कर्ष बिहिन भए पछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता...

तीनकुने घटना : थप १२ जना हाजिर जमानीमा रिहा, कुल संख्या ३३ पुग्यो

काठमाडौं – काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको तोडफोड र आगजनी घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका...

छा‍ेरी जन्माउनेलाई बैंक खातामा खुत्रुक्क पाँच हजार

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरुलाई रु पाँच हजारसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको...

पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन लेखा समितिमा बुझाइयो

काठमाडौं – राज्यको अर्बौं रुपैयाँ लगानीमा बनेको पोखरा विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन आज संसद्को सार्वजनिक लेखा समितिमा बुझाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष एवम् उपसमिति संयोजक राजेन्द्र लिङदेनले प्रतिवेदन लेखा...

शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसद बडूको आग्रह (भिडियो)

काठमाडौं — नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले आन्दोलनरत पक्षहरूमाथि दमन गर्नु लोकतान्त्रिक चरित्र विपरीत हुने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बडूले लोकतान्त्रिक सरकारले जनताको आवाज सुन्ने र...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदै

काठमाडौं – प्रतिनिधि सभाले आज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक पारित गर्दैछ। बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचीमा विधेयक पारित गर्ने प्रस्ताव समावेश गरिएको छ।...

देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ – पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभरजसो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी,...

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशकलगायतका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ...

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

पाल्पा – पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गएराति १०:१० बजे पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वर असारेस्थित भित्री कच्ची सडकमा असारेबाट ठूलापोखरी जाँदै गरेको लु १ ज...

एमाले सांसद फारुकीले विधेयकको नाम त्रुटी गरेपछि…

  काठमाडौँ –  आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एक रोचक घटना देखिएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार...

प्रतिपक्षीले शिक्षकहरूलाई अनावश्यक उत्तेजित गरेको एमालेको आरोप

  काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दलहरूलाई शिक्षकहरूलाई अनावश्यक रूपमा उत्तेजित गरेको आरोप लगाएका छन्। आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले शिक्षकहरूको आन्दोलनलाई...