रवि लामिछानेलाई पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै रास्वपाको उजुरी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै रास्वपाले राष्ट्रिय मानवअधिकार आयोग समक्ष उजुरी दिएको छ । २ कात्तिकमा प्रहरीले पक्राउ...

कृष्णभीरमा आज दुर्घटनामा परेको ग्यास बुलेटका चालक र सहचालकको अवस्था अझै अज्ञात

काठमाडौं – धादिङको कृष्णभीरमा आज दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको अवस्था अझै अज्ञात रहेको छ । धादिङ प्रहरीका अनुसार चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट पृथ्वी...

कैलालीमा एक करोड बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ

काठमाण्डौ – कैलालीमा सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरैको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका वडा नम्बर–५ मा रहेको कौवाखेडा सीमा ईलाकाबाट उनीहरुलाई...

सिरियाको विद्रोही समूह राजधानी कब्जा गर्न दमास्कसमा प्रवेश

सिरियाको विद्रोही समूह राजधानी कब्जा गर्ने योजना स्वरुप दमास्कसमा प्रवेश गरेको छ । तेस्रो ठूलो शहर होम्स कब्जामा लिए लगत्तै विद्रोही लडाकु राजधानी दमास्कसमा प्रवेश गरिरहेका विद्रोहीले आफ्नो टेलिग्राम च्यानलमार्फत...

आज तीनवटा संसदीय समितिको बैठक बस्दैँ

काठमाडौं, २३ मंसीर । प्रतिनिधिसभाका दुइ समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालयका अनुसार आज तीनवटा समितिको बैठक बस्नेछ ।   जसअनुसार राज्य व्यबस्था समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना...

साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

काठमाडौँ, २२ मङ्सिरः पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले...

एनपीएलमा सुदूरपश्चिमको लगातार तेश्रो जीत तथा लुम्बिनीको लगातार तेश्रो हार

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको छ । सुदूरपश्चिमको लगातार यो तेश्रो जीत हो भने लुम्बिनीको लगातार तेश्रो हार हो । सुदूरपश्चिमले...

औषधी खरिदमा अनियमितता, प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजना विरूद्ध आरोपपत्र दायर

सिरहा- औषधी खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित पाँचजना विरूद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आर्थिक वर्ष...

एनपीएल: सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनी लायन्सलाई १ सय ८८ रनको लक्ष्य

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २०...

पर्साको तिलावे पुल भत्किएको छ महिनासम्म बनेन

वीरगंज, २२ मंसीर। बहुदरमाई नगरपालिकाको बहुअरी गाउँ नजिक रहेको गण्डक नहरको तिलावे पुल भत्किएको छ महीना बितिसक्दा पनि पुनर्निर्माणमा कुनै चासो देखिएको छैन । पुल भत्किएपछि आवतजावतमा गम्भीर समस्या उत्पन्न...

शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई सरकारको अनुरोध

काठमाडाैँ –शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई सरकारले अनुरोध गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रलाई शिक्षकहरुलाइ मासिक तलब भत्ता...

‘सरकारले ई-गर्भनेन्सलाई लागु गर्न सके भ्रष्ट्राचार नियन्त्रणमा आउँछ : सञ्चारमन्त्री गुरुङ

काभ्रे – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले इ–गर्भनेन्सलाई लागू गर्न सकेमा भ्रष्ट्रचार नियन्त्रणमा आउने बताउनु भएको छ । शुक्रबार, काभ्रे स्थित काठमाडौं विश्वविद्यँलयको...