बागलुङमा पहिरोले २ घर भत्किए, दर्जन बढी उच्च जोखिममा

काठमाडौँ – भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन्। जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन्।...

आजदेखि मौसममा क्रमिक सुधार हुने, दुई प्रदेशमा मात्र भारी वर्षाको सम्भावना

काठमाडौँ – आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् गंगा नगरकोटीका अनुसार न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले शनिबारदेखि मौसममा...

दार्चुलाकी राजेश्वरी मृत्यु प्रकण : लटिनाथ क्याम्पसका स्ववियु सभापति पक्राउ, यस्तो भेटियो सुसाइड नोटमा

काठमाडौँ –  कैलालीकाे धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बस्दै आएकी दार्चुलाकाे मार्मा गाउँपालिका–६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी छिन् । डडाल बिहीवार मृत फेला परेकाे प्रहरीले जनाएको छ ।...

एमालेको ध्यान सत्तातिर छैन : ओली

विराटनगर – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ । शुक्रवार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ...

प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचिएको छ : मन्त्री बस्नेत

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचेको बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा आयोजित तिलगंगा आँखा हस्पताल र कर्णाली स्वास्थ्य विज्ञान...

कक्षा १२ सम्म निःशुल्क शिक्षा दिनेकुरा संघीय शिक्षा ऐनमा राख्न सरकारले खुट्टा कमायोः बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्यले संविधानमा लेखिसकिएको...

आपसी सद्भावको वातावरण बनाउन तीन तहको सरकार मिलेर अभियान चलाउनुपर्छः उपप्रधानमन्त्री खड्का

काठमाडाैं – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताउनुभएको छ । शुक्रवार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ्ग स्वास्थ्य चौकीको नवनिर्मित...

माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पत्याउँदैनन्ः मन्त्री ज्वाला

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

गन्तव्य मुलुकले कामदारको न्युनतम मानवधिकार प्रत्याभुति गर्नुपर्छः आप्रवासी श्रम अधिकारकर्मी

काठमाडाैं – संयुक्त अरब इमिरेट्समा भिजिट भिसालाई श्रममा परिणत गर्ने आप्रवासी कामदारहरु बढी समस्यामा पर्ने गरेको देखिएको छ । भिसाको प्रकृति परिवतन गर्दा दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाल, भारत, बंगलादेश र...

यही भाद्र ९ गते ‘वागमती नदी महोत्सव जलजात्रा’ हुने

काठमाडाैं – यही भाद्र ९ गते (शनिवार) ‘वागमती नदी महोत्सव जलजात्रा’ हुने भएको छ ।  नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिस (नारा) र फेण्ड्स क्लव कुपन्डोलले शुक्रवार काठमाडौंमा...

आकाशे पुल नहुँदाको पीडा, ज्यानै बाजी राखेर बाटो काट्नुपर्ने बाध्यता !

काठमाडाैं – आम सर्वसाधारणमा बिहान घरबाट कामका लागि निस्किएपछि बेलुका ठिकठाक रुपमा घर पुगिन्छ कि पुगिदैंन भन्ने त्रास छ । काठमाडौं उपत्यकाभित्रै रहेका सडकमा आकाशे पुल छैन । भएको जेब्राक्रस...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

काठमाडौँ – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन्। शुक्रबार जर्जियाको फुल्टन काउन्टी जेल पुगेर ट्रम्पले आत्मसपर्पण गरेको सिएनएनले जनाएको छ। सन् २०२० को राष्ट्रपति निर्वाचन हार्ने निश्चित भएपछि आपराधिक...