सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने प्रधानमन्त्री ओली धनगढी जाँदै

धनगढी –  सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी आउँदै छन्। प्रदेश सभाको पाँचौँ अधिवेशन अन्तरगत १७ औँ बैठकमा प्रधानमन्त्री ओली सम्बोधन गर्दै छन्। ओलीले...

एमाले रसुवा अध्यक्ष जनार्दन ढकालले संगठित सदस्यसमेत नरहने गरी त्यागे पार्टी

काठमाडौँ – नेकपा (एमाले) का रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गरेका छन्। उनले शनिबार हिमालय टेलिभिजनसँग कुराकानी गर्दै पार्टी परित्यागको घोषणाा गरेका हुन्। ढकालले पार्टी सचिव पेम्बा तामाङले...

च्याम्पियन्स ट्रफीको फाइनल आज भारत र न्युजिल्याण्डबीच भिडन्त

काठमाडौँ – आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुदै छ । दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो फाइनल नेपाली समय अनुसार अपराह्न २: ४५ बजेदेखि शुरु...

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

काठमाडौँ –  पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौँमा शक्तिप्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केहि समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज...

राजावादीहरु सक्रिय भएपछि माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान स्थगित

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गते झापाको कचनकवलबाट सुरू गरेको तराई-मधेस जागरण अभियान केही दिनका लागि स्थगित गरेको छ। माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा...

नेपाल-चीन सीमा क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडाैँमा समेत धक्का

काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ। तिब्बतको सिगात्से केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए। शनिवार दिउँसो २...

‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गरौँ- मन्त्री यादव

मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गर्नु पर्ने बताएका छन् । आज मोरङको पथरीशनिश्वरे नगरपालिका स्थित पथरी खानेपानी आयोजनाको...

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन- गृहमन्त्री लेखक

डोटी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले...

ओमन हुँदै खाडी मुलुकमा नेपाली महिलाको तस्करी

रोशन पोखरेल काठमाडौं । भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन अधिकारी र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा संगठित रूपमा मानव तस्करी भइरहेको खुलासा भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानका...

काठमाडौंका यी स्थानमा पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौँ – काठमाडौंका विभिन्न स्थानमा शनिबार चारदेखि पाँच घन्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुइटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका...

कोशी, बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा...

म्याग्दीमा भूकम्पको धक्का

काठमाडौं – म्याग्दीमा भूकम्प गएको छ । आज बिहान सवा ३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको मुरी क्षेत्रलाई...