किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौँ – सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान...

तिहारअघि नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ – तिहारअघि दोहोरो अंकले गिरावट भएर नेप्से बन्द भएको छ। तिहारअघिको अन्तिम कारोबार अर्थात् बुधबार बजारमा १४‍.४३ अंकले घटेर बजार बन्द भएको हो। बजारमा करेक्सन देखिए पनि कारोबार रकम...

रसुवागढी–केरुङ राजमार्गबाट आउन थाल्यो सामान

काठमाडौँ – रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ। हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो। मङ्गलबार चार कन्टेनर...

साफ महिला च्याम्पियनशिप : उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्दै, नेपाललाई पहिलोपल्ट उपाधि जित्ने मौका

काठमाडौँ  – साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले...

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार

काठमाडौँ – कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले...

विश्वकप लिग–२ शृङ्खला : नेपालले स्कटल्यान्डलाई हरायो

काठमाडौँ – नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड...

रवि थुनामा भएका बेला रास्वपा नेताले प्रधानमन्त्री र गृहमन्त्रीसँग किन भेटे ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना र अपचलनको आरोपमा थुनामा रहेका बेला सोही पार्टीका नेताले प्रधानमन्त्री र गृहमन्त्रीसँग अर्थपूर्ण भेटवार्ता गरेका छन् । संसदीय...

मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना, व्यापारिक कारोबारमा सहज हुने

काठमाडाैँ – माथिल्लो मुस्ताङको लोमान्थाङमा रहेको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ । चीनसँग सीमा जोडिएको यो स्थानमा अध्यागमन कार्यालय स्थापना गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।...

बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

काभ्रेपलाञ्चोक- बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्‍याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्‍याउनुका साथै कृषि,...

देशभर २८ हजार डेंगु सङ्क्रमित, मृतक संख्या १२ पुग्यो

काठमाडौँ – देशभर २८ हजार बढी डेंगु सङ्क्रमित भएकोमा १२ जनाको मृत्यु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८...

यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु

काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि...