प्रतिनिधिसभामा सांसद बस्ने कुर्सि भाँचिएपछि…

काठमाडौं । प्रतिनिधि सभा बैठकमा कुर्सी भाचिँदा सांसद घाइते भएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो । बैठकको विशेष समयमा कांग्रेस...

सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग हुदैछ- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी दलहरुलाई लोकतन्त्र भित्र नै आफ्नो भविष्य खोज्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको वैठकमा सम्वोधन गर्दै प्रचण्डले पूर्वराजालाई सुरक्षित रुपमा देशमै...

संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ

काठमाडौं । राप्रपाकी सांसद रोशन कार्कीले पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्ला दिनको गतिविधिप्रति गणतन्त्रवादीहरु डराएको दाबी गरेकी छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले गणतन्त्रवादीहरुलाई चेतावनी दिँदै यी दृश्य...

डा. दिलीप शर्मा वीर अस्पतालको नयाँ निर्देशक नियुक्त

काठमाडौं – वीर अस्पतालको नयाँ निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उनलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो। न्याम्स ऐनअनुसार उपकुलपति डा. भुपेन्द्र...

प्रधानमन्त्री ओली मोरङमा, कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन्। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ। यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीको कार्यक्रममा सत्तारुढ...

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको  बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् । गैह्रसरकारी संस्था महासंघको ११ औं महाधवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै...

रवि लामिछाने ओली र देउवासँग मिलेको मुकुलको दाबी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भित्री रूपमा सम्झौता गरेको दाबी गरेका छन्...

माओवादीको निष्कर्ष- राजा पुनस्थापित हुने कुनै सम्भावना छैन

काठमाडौँ – नेकाप माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ । सोमबार बसेको बैठकले राजावादी सक्रिय हुनुको पछाडी सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको...

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । डा. राणा सोमबार त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उडेकी हुन् । उनी भारतमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ...

राप्रपाले बुझायो महानगरलाई एक लाख जरिवाना

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक...

राजावादीहरूको प्रदर्शनलाई देउवाले भने – “कहाँ अद्भुत हुन्छ? केही भएकै छैन!”

धनगढी  — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमा भएको राजावादी प्रदर्शनलाई सामान्य घटना भन्दै त्यसलाई खासै महत्व दिन नहुने प्रतिक्रिया दिएका छन्। सोमबार सुदूरपश्चिम प्रदेश सम्मेलनका लागि धनगढी पुगेका देउवाले...

राजसंस्थाको रन्को : असन्तुष्टिका प्रवृत्तिहरू र सुधारको बाटो

नेपालमा पुनः राजसंस्थाको पुनर्स्थापनाको बहस एकपटक फेरि सतहमा आएको छ। गणतन्त्रको यात्राले ठोस उपलब्धि दिन नसकेको महसुस गर्ने केही समूहहरू, विभिन्न कारणले राजतन्त्र फर्काउने नारासहित सक्रिय देखिएका छन्। तर, यी...