उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं, १९ चैत। उपप्रधान तथा सहकारी बिकास मन्त्री प्रकाशमान सिंहले कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ।   प्रधानमन्त्री केपी शर्मा ओली थाईल्याण्ड भ्रमणमा गए पछि सिंहले सो जिम्मेवारी प्राप्त...

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन ।   उनी आज दिउँसो १ बजे...

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु, पर्यटनमा नयाँ युगको शुरुआत

पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सेवा सुरु भएको छ। हिमालय एयरलाइन्सले सोमबारदेखि ल्हासा–पोखरा–ल्हासा ‘सेड्युल’ उडान सेवा सञ्चालन सुरु गरेको हो। यो उडान सातामा एकपल्ट हुनेछ...

सरकारले सार्वजनिक निकायका पदाधिकारीका लागि उमेरहद हटायो

काठमाडौं । सरकारले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्तिका लागि तोकिएको उमेरहद हटाएको छ। यसअघि कार्यकारी प्रमुखका लागि ३० वर्ष र अन्य पदाधिकारी तथा सदस्यका लागि ३५ वर्ष पूरा भई...

नेपालमा पश्चिमी वायुको प्रभाव, के भोलि पनि यस्तै मौसम रहनेछ?

काठमाडौं – नेपालमा आज पनि पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा...

डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु

डोटी, सिलगढी नगरपालिका-१ को तिखामा जीपबाट खसेर सवारी धनीको मृत्यु भएको छ। दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जीपबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको...

संसद् बैठकमा कुलमान घिसिङबारे प्रधानमन्त्री ओलीको स्पष्टोक्ति

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे उठेका प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफ्नो धारणा राखेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घिसिङको बर्खास्ती...

संसद् पुनः सञ्चालन, प्रधानमन्त्री ओलीको सम्बोधन, अभिव्यक्तिहरू संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको प्रतिनिधिसभा बैठक सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। संसद् गत १३ चैतदेखि विपक्षी दलहरूको अवरोधका कारण रोकिएको थियो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्ड...

आज कोशी र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । म्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान...

आज इद पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ – इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन्। केही मुस्लिमले ‘इद-उल-फित्र’को...

गणतन्त्र पक्षधर दलहरूको निष्कर्ष – ‘राजतन्त्र पक्षधर गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र’

काठमाडौं – पछिल्लो समय देशभर राजतन्त्र पुनःस्थापनाको पक्षमा भइरहेका गतिविधिहरूको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको निष्कर्ष निकाल्दै गणतन्त्र पक्षधर दलहरूले यस्ता क्रियाकलाप कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्। आइतबार...

सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं – सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले विदा दिइएको हो । गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी...