काठमाडौँ – आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभामा बैङ्किङ कसुर...
काठमाडौँ – नेपाली कांग्रेसले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादी घटनाको पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो...
काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाएका छन्। उनले केही दिनअघि नै राजीनामा पत्र तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको उच्च स्रोतले जनाएको छ। बराललाई गत वर्ष...
काठमाडौं । शुक्रबारको हिंसात्मक आन्दोलनमा संलग्नहरुलाई जरिवाना तोक्न काठमाडौं महानगरपालिकाले अध्ययन टोली परिचालन गरेको छ । महानगरले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग र महानगर प्रहरी बलसहितको टोली गठन गरी...
काठमाडौं । प्रहरीले तीनकुने घटनामा संलग्न भएको आरोपमा ‘रोयल टास्क फोर्स (आरटीएफ)’ का कमाण्डर मुनिन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई आज बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो । शुक्रबार...
काठमाडौं, १६ चैत । तीनकुने भएको प्रदर्शन हिंस्रक भए पछि राप्रपाले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । समासमायिक राजनीतिक बिषय, तीनकुने घटना र पार्टीका महामन्त्रीलगायत पक्राउ परे पछि राप्रपाले...
Iकाठमाडौं, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्। बुढानिलकण्ठस्थित निजी निवासमा देउवाले सो बैठक दिउँसो ४ः३० बजे बस्नेगरी बोलाएका हुन्। ...
काठमाडौं, १६ चैत । तीनकुनेमा भएको राजावादीहरूको हिंस्रक प्रदर्शनबारे छानबिन गर्न उच्च स्तरीय आयोग बनाउनु पर्ने माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रिय सचिवालय बैठकले सो...
काठमाडौं – राजावादी आन्दोलनलाई उत्तेजित बनाउने कार्यमा संलग्न रहेका धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन्। शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका क्रममा ढुंगामुढा गर्ने खतिवडालाई आज बिहान प्रहरीले इमाडोलस्थित एक घरमा...
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक रहेको पुनः पुष्टि भएको टिप्पणी गरेका छन्। शुक्रबार राजावादी समूहले नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा गरेको...
काठमाडौँ- चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित...
काठमाडौँ- नेपाली काँग्रेसले काठमाडौँको तीनकुनेलगायत केही स्थानमा आज शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटनाको निन्दा गरेको छ । काँग्रेसले आज विज्ञप्तिमार्फत व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी...