काठमाडौँ- आज देभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत शनिबार र आइतबार बालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको...
काठमाडौं – पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले शिक्षक तथा कर्मचारीहरुले सडकमा रमिता देखाएको टिप्पणी गरेकी छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौं...
काठमाडौँ – आन्दोलनरत शिक्षकहरूले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था आएको...
काठमाडौं – आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजे...
चितवन – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडाेरकाे अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् । पूर्वपश्चिम राजमार्गकाे ६ लेनमा विस्तारित गाेन्द्राङ- पुल्चाेक सडक खण्डकाे समुद्घाटन...
काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। गभर्नर नियुक्तिका लागि भट्ट योग्य नभएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती...
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डद्वारा यही २०८२ साल बैशाख ११ गतेबाट संचालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा नियमित रुपमा संचालन हुने जनाएको छ। विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी...
चितवन – भरतपुरमा नवनिर्मित ६ लेनको सडक उदघाटन गरिएको छ। हालै ६ लेनमा विस्तारित गरिएको पुलचोक–गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेका हुन् । सो उदघाटन समारोहमा उपप्रधान तथा शहरी...
काठमाडौं — राज्यविरुद्धको अभियोगमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरालाई उपचारका लागि अस्थायी रूपमा रिहा गर्ने तयारी भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार जबराको स्वास्थ्य अवस्थालाई मध्यनजर...
काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती कर्मचारीहरूलाई सडकमै ल्याउने वातावरण सिर्जना हुनु नहुने बताएका छन्। शुक्रबार संसदको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले हाल...
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। आज (शुक्रबार) नै राजीनामा बुझाएको भट्टले जानकारी गराएका छन्। अहिले गभर्नर पद रिक्त रहेको छ। गभर्नर नियुक्ति हुने निश्चित...
काठमाडौं – नेकपा माओवादी केन्द्रले निजामती सेवा संरचनामा ‘अतिरिक्त सचिव’ पदको पुनःस्थापनाको आवश्यकतामाथि प्रश्न उठाएको छ। शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका...