जम्मु विमानस्थलमा भयानक विस्फोट, धर्मशालामा जारी आईपीएल रद्द, अरु के- के भयो ?

जम्मु – जम्मु विमानस्थलमा विस्फोट भएको पुष्टि भएको छ। गुज्जर नगर पुलस्थित एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार उनले विमानस्थल नजिकै १६ वटा वस्तुहरू खसिरहेको देखेका थिए। एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै...

पाकिस्तानले हमाल गरेपछि दिल्ली–पञ्जाबबीचको आईपीएल खेल आकस्मिकरूपमा रोकियो, दर्शकलाई बाहिर निकालियो

  भारत — दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीच धर्मशालामा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल अचानक रोकिएको छ। खेलको दौरानै स्टेडियमका सबै बत्तीहरू निभाइएका छन् र सुरक्षाका कारण दर्शकहरूलाई...

भारतमा पाकिस्तानी ड्रोन आक्रमण: जम्मु, पठानकोट र जैसलमेरमा विस्फोट, ठूलो क्षतिको आशंका !

नयाँ दिल्ली,  पाकिस्तानले ड्रोनमार्फत भारतका विभिन्न स्थानमा आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दैनिक भास्करको समाचारअनुसार पाकिस्तानी ड्रोनहरूले जम्मु विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई लक्षित गरी आक्रमण गरेका छन्। यसबीच,...

जम्मु कश्मिरमा ‘विष्फोट’ ! के भयो क्षति ?

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यसक्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् । एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई जानकारी दिँदै जम्मुस्थित विमानस्थलमा...

भारत–पाकिस्तान युद्ध बारे नेपालले मुख खोल्यो, आतंकवादविरूद्धको लडाइँमा सबैसँग एकजुट

काठमाडौं — भारत–पाकिस्तानबीच बढ्दो तनावको सन्दर्भमा नेपालले स्पष्ट रूपमा सबै प्रकारका आतंकवादी गतिविधिको विरोध गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल आतंकवादविरुद्धको लडाइँमा सबैसँग एकजुट रहेको जनाएको हो।...

प्रचण्ड र भाजपा नेता कोश्यारीबीच भेटवार्ता, चौथाइवालेपछि कोशियारी किन आए नेपाल ?

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता भगतसिंह कोश्यारीले भेटवार्ता गरेका छन्। खुमलटारस्थित प्रचण्ड निवासमा शनिबार भएको भेटवार्ताको...

हावाहुरीका कारण फेवातालमा पल्टिएको डुङ्गामा सवार सबैको उद्वार, एक जनाको उपचार हुँदै

वैशाख – कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल डुङ्गा पल्टिदा तालमा फसेका ७ जनाको सकुशल उद्वार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले...

फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो

काठमाडौँ – पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा पल्टिएको छ । बिहीबार साँझ ६ भारतीय सहित ७ जना सवार डुङ्गा पल्टिएको हाे । डुङ्गामा सवार सबैकाे सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीको...

तीनकुने आन्दोलनमा पक्राउ परेकामध्ये २५ जनामाथि पाँच दिनको म्याद थप, २७ जनालाई सात दिन हिरासत

काठमाडौं – चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न भएको अभियोगमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २५ जनामाथि जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद...

पर्यटन सचिव सिंह अनिवार्य अवकाशमा, पर्यटन मन्त्रालय सचिवविहीन

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएका छन् । गएरातिबाट सचिव सिंह अनिवार्य अवकाशमा गएपछि मन्त्रालय आजबाट सचिवविहीन भएको छ । गृह मन्त्रालय,...

रेबिज लागेर एक जनाको मृत्यु

चितवन – रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।...

तीनकुनेमा सवारी दुर्घटना : एकको मृत्यु, तीन घाइते

  काठमाडौँ – काठमाडौँको तीनकुनेमा आज बिहान भएको भीषण सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटना कोटेश्वरबाट बानेश्वरतर्फ गइरहेको बसले भ्यान र मोटरसाइकललाई ठक्कर...