काठमाडौं— चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेर समूहका उक्त पुरुषको शव...
काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको तयारी तीव्र भइरहेका बेला खेलकुदमन्त्री तेजुलाल चौधरी नेतृत्वको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगितामाथि रोक लगाउने निर्देशन दिएको छ। प्रतियोगिता आयोजना नहुन...
रसुवा — तिब्बतको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको आकस्मिक बाढीले नेपाल–चीन सीमास्थित भोटेकोशी नदीमा मिसिएपछि भीषण विनाश निम्त्याएको छ । मितेरी पुल बग्नु, बन्दरगाहमा गाडी पुरिनु, जलविद्युत् आयोजनामा क्षति हुनुका साथै दर्जनौं...
काठमाडौँ — चालु आर्थिक वर्षको अन्तिम चार दिनमा मात्रै सरकारले ८२ अर्ब रूपैयाँभन्दा बढी खर्च निकासा गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २५ गते (बुधबार) मात्रै ३८ अर्ब ६१...
काठमाडौं – प्रतिनिधिसभा बैठकमा सत्तारुढ सांसद रामहरि खतिवडाले संसद भवन परिसरमा ड्रोन खसेको विषय उठाउँदै सुरक्षा चुनौतीको संकेत गरेका छन्। २३ असार बेलुकी संसद परिसरमा एक ड्रोन खसेको खबरपछि सुरक्षाकर्मीले...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लिएर उठेका प्रश्नहरूमाथि नेकपा एमालेकी सचेतक सुनिता बरालले तीव्र आपत्ति जनाउँदै संसदलाई अफवाह फैलाउने मञ्च बनाउन नहुने स्पष्ट गरेकी छन्। राष्ट्रिय स्वतन्त्र...
काठमाडौं – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अमेरिका जाँदा कुन प्रकारको भिसामा गएका थिए भन्ने विषयमा स्पष्ट जानकारी दिन आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा...
काठमाडौं – काठमाडौं महानगरपालिका–६ स्थित बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख नेपाली रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका वाङ जियान नामक व्यक्ति बोधिचित्तको माला खरिद गर्न नेपाल...
काठमाडौं, असार २५ – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दिपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्। शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बुधबार दिउँसो देशभर...
काठमाडौँ- सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ । उपभोक्ता अदालतले...
मुस्ताङ — उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा मंगलबार साँझ आएको भीषण लेदोयुक्त बाढीले ६ वटा पुलमा क्षति पुर्याएको छ। नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा...