काठमाडौँ – हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। मौसम...
काठमाडौँ – आइतबार लमजुङको बेसीसहरमा भएको दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा मनाङका मन घले र लमजुङ, बेसीसहरकी अनिता थापा श्रेष्ठ छन्। आइतबार बेसीसहरबाट तनहुँको...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गरेका छन्। विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री...
काठमाडौं – सिंहदरबार र नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना व्यक्तिहरू रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीका...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार...
काठमाडौं – सिंहदरबारमा केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ। जिल्ला प्रहरी...
काठमाडौं – सिंहदरबारभित्र पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका राप्रपा नेताहरूलाई प्रहरीले रोकेको छ। सो क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार लिङ्देनलाई सिंहदरबार परिसरमै पक्राउ...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सिंहदरबारमा ‘नजरबन्द’मा परेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरू नजरबन्दमा परेका हुन् । उनीहरूका अनुसार दलको कार्यालयबाट प्रहरीले निस्कन दिएका छैनन् । नयाँ बानेश्वरस्थित...
काठमाडौं, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा निषेधाज्ञा तोडने भएको छ। गत साता सम्पन्न केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले काठमाडौं, बानेश्वरस्थित निषेधित क्षेत्र तोडन खोजेको...
विशाल बस्नेत महाेतरी, ७ बैशाख । विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गलाई सरकारले प्रतिशाेध पुर्ण ढंगले हटाएको भन्दै महोत्तरीको बर्दिवासमा नागरिक समाजले खवरदारी र्याली गरेका छन । सरकारले लोडसेडिङ्गलाई प्रोत्साहन गर्ने...
झापा – नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले देशले केपी ओली प्रवृत्तिलाई अस्वीकार गरिसकेको टिप्पणी गरेका छन्। शनिबार गौरादह नगरपालिकामा आयोजित नेकपा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले...
रुपन्देही – बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली...