पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रिया : ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको चर्को आलोचना गरेका छन् । प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिएपछि लामिछानेले केपी शर्मा ओली नेतृत्व सरकारको आलोचना गर्दै...

रविलाई पक्राउ गर्न सिआइबीको टोली रास्वपा कार्यालयमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पार्टी कार्यालयमा पुगेको छ। प्रहरी स्रोतका अनुसार सिआइबीको टोली पक्राउ गर्न...

रविसहित १४ जनाविरुद्ध एकैपटक जारी भयो पक्राउ पुर्जी

काठमाडौँ – पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि...

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दियो

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ ।  भिसा पाएसँगै लामिछाने आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्रिकेट वर्ल्डकप लिग टू सिरिजका...

अर्थ मन्त्रालयद्वारा तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक

काठमाडौँ– अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार...

सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायत प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बझाउने भएको छ । नयाँ बानेश्वरस्थित...

सरकारले दल फुटाउन अध्यादेश ल्याउने तयारी गरेको भन्दै विपक्षी दलहरुमा तरंग

काठमाडौँ – सरकारले दल फुटाउन अध्यादेश ल्याउने तयारी गरेको भन्दै विपक्षी दलहरुमा तरंग मच्चिएको छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको...

सुनको मूल्यमा नयाँ कीर्तिमान : एकै दिन तोलामा २ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – दिनदिनै नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन शुक्रबार तोलामा २ हजार बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन...

विपक्षी दलको बैठकमा सत्तामा रहेका महन्थ ठाकुर सहभागी !

काठमाडौँ – प्रतिपक्षी दलहरूको भनिएको बैठकमा सत्तापक्षमा रहेका लोसपा नेपालको समेत सहभागिता रहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वान शुक्रबार बानेश्वरमा बसिरहेको बैठकमा उनको पनि सहभागिता रहेको छ ।...

नेपालले अमेरिकालाई उसकै घरेलु मैदानमा १७ रनले हरायो

काठमाडौँ  – पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा   सात विकेट गुमाएर...

पहिलो टी-२० मा नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

काठमाडौँ – अमेरिका विरुद्धको पहिलो टी-२० खेलमा नेपालले १६५ रनको लक्ष्य दिएको छ। अमेरिकाको डलासस्थित ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले नौ...

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित हल्का वर्षा

काठमाडौँ – हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि...