काठमाडौं – नेपाल बुद्धिजीवी परिषद्को ११औं महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिएको एक वक्तव्य अहिले राजनीतिक वृत्तमा व्यापक चर्चाको विषय बनेको छ। जेठ १७...
काठमाडौं – सार्वजनिक यातायात अवरुद्ध भएको पृष्ठभूमिमा सरकार र व्यवसायीबीच संवादका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरिएको छ। गृह मन्त्रालयमा...
काठमाडौं — राजावादीहरू आजको आन्दोलन स्थगित गरेका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाएका छन्। २०५८ साल जेठ १९ गतेको दरबार...
काठमाण्डौ — कोशी प्रदेशबाट सुरु भएको मनसुनी प्रणाली अबको केही दिन त्यहीँ अड्किने संकेत देखिएको मौसमविद्हरूले बताएका छन्। मौसमविद् रोजन लामिछानेका अनुसार एक हप्तासम्म देशभर वर्षा कम र गर्मी धेरै...
काठमाडौं – राइड सेयरिङविरुद्ध देशव्यापी रूपमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र सरकारबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको छ। सोमबार बिहानदेखि देशभर सार्वजनिक यातायात बन्द गराएर दबाब सिर्जना गरेका व्यवसायीहरूसँग गृह...
काठमाडौँ – नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । समसामयिक विषय र संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे बस्ने गरी दलको...
काठमाडौं — स्कटल्याण्डमा आजदेखि सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तरगतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै छन्। शृंखलाको पहिलो खेलमै नेपालले आयोजक टिम स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।...
गाजा, १९ जेठ — दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतबार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको...
आज जेठ १९, २०८२। नेपालको इतिहासमा कालो दिनको रूपमा चिनिने दरबार हत्या काण्ड भएको २३ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको यो भयानक घटनाले...
काठमाडौँ — सार्वजनिक यातायात व्यवसायीहरूले सोमबार (जेठ १९) देखि देशभर अनिश्चितकालीन रुपमा सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक सवारी साधन ग्यारेजमै थन्क्याएर...
काठमाडौं — हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ भने शुक्रबार नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले कोशी प्रदेशमै सीमित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
काठमाडौं – राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई...