देशभर आंशिकदेखि बदली, कोशी र मधेसमा भारी वर्षा

काठमाडौँ –  हाल देशका पश्चिम तथा मध्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान...

“मैले यो टिमलाई मेरो युवावस्था, उत्कर्ष र अनुभव दिएको छु”

काठमाडौं – १८ वर्षको प्रतिक्षा, असंख्य संघर्ष र अधुरा सपनाहरूलाई पछाडि पार्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले अन्ततः आफ्नो पहिलो आईपीएल उपाधि जितेको छ। मंगलबार अहमदाबादमा सम्पन्न फाइनल खेलमा आरसीबीले...

लिग–२ मा नेपाल आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै

  काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ। खेल स्कटल्याण्डको फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित यस...

देशका अधिकांश भागमा बदली र वर्षा, कोशीमा भारी वर्षाको सम्भावना

  काठमाडौं – देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी तथा स्थानीय वायु र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै असरस्वरूप बुधबार बिहान...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची !

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक...

१८ वर्षपछि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलोपटक आईपीएल उपाधि जित्यो

  काठमाडौं – रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) ले १८ वर्ष लामो प्रतीक्षापछि पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। मंगलबार सम्पन्न फाइनल खेलमा पञ्जाब किङ्सलाई ६ रनले पराजित...

देशव्यापी यातायात हडताल फिर्ता, सार्वजनिक यातायात सुचारु हुने

काठमाडौँ – दुई दिनदेखि जारी देशव्यापी यातायात हडताल अन्ततः फिर्ता गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको मंगलबार साँझ सम्पन्न बैठकले हाललाई हडताल फिर्ता लिने निर्णय गरेको हो। महासङ्घका अध्यक्ष विजय...

राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारको निर्णय

पोखरा — गण्डकी प्रदेश सरकारले हालै कार्यान्वयनमा ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीलाई एक महिनाका लागि स्थगित गरेको छ। केन्द्र सरकारले नियमावली कार्यान्वयन रोक्न पठाएको निर्देशनपछि प्रदेश सरकारले उक्त निर्णय लिएको हो।...

बालेनका सारथी काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बन

काठमाडौँ — काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईँले उनलाई कार्यशैलीका गम्भीर प्रश्न उठाउँदै कारबाहीस्वरूप निलम्बन गरेका हुन्।...

रास्वपा अध्यक्ष लामिछानेलाई डिल्लीबजार कारागार ल्याउने तयारी

काठमाडौं— सहकारी ठगीको अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं सरुवा गर्ने प्रक्रिया अघि बढाइएको छ। सर्वोच्च अदालतको आदेशपछि थुनामै बसाइ लम्बिने...

दलहरूबीच नमिलेपछि भोलि दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ – प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक उक्त समयमा बस्न सकेको थिएन भने सूचना टाँस गरेर दिउँसो २ बजेसम्म स्थगित...

ललितपुरबाट अनलाइन सट्टेबाजीमा संलग्न १७ जना पक्राउ, ८१ करोडको कारोबारको खुलासा

ललितपुर — अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्ट र धापाखेलमा एकैसाथ छापा मार्दै...