गोवामा नाइट क्लबमा सिलिण्डर विस्फोट, २३ जनाको मृत्यु

भारत-  गोवाको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ। सिलिण्डर विस्फोटपछि नाइट क्लबमा भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति पुगेको भारतीय अधिकारीहरूले बताएका छन्।...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव आज शपथ ग्रहण गर्दै

जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्। कांग्रेस संसदीय दलका नेता रहेका यादव ७ दलका ७७ प्रदेश सभा सदस्यको समर्थनमा मंसिर...

एनपीएल क्रिकेटमा चितवन राइनोजद्वारा पोखरा एभेन्जर्स ८ विकेटले पराजित

काठमाडौँ-  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आफ्नो अन्तिम खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। चितवनले दिएको १ सय २१ रनको लक्ष्य पोखराले एडम रोसिङटनको ६५ तथा...

तोकिएकै मितिमा चुनाव हुने/नहुने र सुरक्षाका विषयमा राजनीतिक दलहरू अझै सशंकित

काठमाडौँ — तोकिएकै मितिमा चुनाव हुने/नहुने र सुरक्षाका विषयमा राजनीतिक दलहरू अझै सशंकित देखिएका बेला प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा बोलाएको सर्वपक्षीय बैठकमा दलहरूले शान्ति–सुरक्षालाई प्राथमिकताका रूपमा उठाएका छन्। प्रधानमन्त्री...

प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगको २० बुँदे निर्देशन सार्वजनिक

काठमाडौँ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन जारी गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनाव निष्पक्ष, समावेशी र सुशासनयुक्त बनाउन...

एनपीएलमा आज दुई रोमाञ्चक खेल, सुदूरपश्चिम–विराटनगर र चितवन–पोखरा भिड्ने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पहिलो खेले बिहान सवा ११ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली...

लुम्बिनी लायन्स ‘प्ले अफ’मा प्रवेश, जनकपुर बोल्ट्स पराजित

काठमाडौँ – लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले अफ’मा प्रवेश गर्न सफल भएको छ। आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै...

मधेश प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, सातदलीय गठबन्धनको समर्थन

जनकपुरधाम – मधेश प्रदेशमा राजनीतिक उल्टफेरपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम यादवलाई शुक्रबार मुख्यमन्त्री...

हेटौंडा सडक विस्तारमा सर्वोच्चको उत्प्रेषण आदेश, अल्टिमेटम रोकिँदा काम फेरि अन्यौल

काठमाडौँ – सर्वोच्च अदालतले हेटौंडामा जारी गरिएको सडक विस्तार सम्बन्धी सूचना कार्यन्वयन नगर्न आदेश दिएपछि सडक विस्तार प्रक्रिया फेरि अन्यौलमा परेको छ। पूर्वप्रतिनिधिसभा सदस्य विन्दवासिनी कंसाकारले दायर गरेको रिटमाथि न्यायाधीश...

समानुपातिक प्रणालीतर्फ चुनावमा भाग लिन दलहरूलाई निवेदन दिन आयोगको आह्वान

काठमाडौँ — निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन इच्छुक राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ। आयोगले आज सूचना जारी गर्दै स्वीकृत निर्वाचन कार्यक्रमअनुसार...

मधेश प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन

जनकपुरधाम — मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने आज बेलुकी ५ बजेको समयसीमा नजिकिँदै गर्दा दलहरूबीच सहमति जुट्न सकेको छैन। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)...

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ। आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका तयारी तथा समन्वयबारे छलफल गर्न आज दिउँसो ४ बजे बैठक बोलाइएको हो। प्रधानमन्त्री...