प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । बिहीबार ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको...

शेखरले किन भेटे उपसभापति खड्का र महामन्त्री थापा ?

काठमाडौँ – नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन कुमार थापासँग भेटघाट गरेका छन्। नेता कोइरालाले दुई पदाधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । उपसभापति खड्का...

विपिन जोशीको रिहाइ गर्न बहिनी र आमा अमेरिका प्रस्थान

काठमाडौँ – गाजा क्षेत्रमा हमासको आक्रमणपछि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि उनकी बहिनी पुष्पाले अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा उठाउने भएकी छन् । यसै सन्दर्भमा उनी आज ९बुधबार० साँझ...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा पौडेल र कार्कीबिच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीति,...

डिस्चार्जपछि देउवा ललितपुरमा बस्ने, अस्पतालबाट कहिले डिस्चार्ज हुने भन्ने आज टुंगो लाग्ने

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालबाट डिस्चार्ज भएपछि ललितपुरमा बस्ने भएका छन्। सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवा कहिले अस्पतालबाट डिस्चार्ज हुने भन्ने आज टुंगो...

प्रधानमन्त्री सुशीला कार्की र मेयर बालेनबीच भेटवार्ता, यस्तो भयो कुराकानी !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् । स्रोतका अनुसार...

जेनजी आन्दोलन सेरोफेरो

जेन- जी पुस्ताले अव्यवस्था, कुशासन र सामाजिक संन्जाल माथि लगाइएको प्रतिवन्ध विरुद्ध भाद्र २३ गते प्रदर्शनी आयोजना गरेको थियो, ठिक १ दिन अगाडि भाद्र २० देखि २२ सम्म सत्ता नेतृत्वमा...

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज

काठमाडौँ – सरकारले सांसदलगायत राजनीतिक पदाधिकारीहरूले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ। असोज ५ गते मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको हो। नयाँ व्यवस्थाअनुसार...

तुइन खोलाको पहिरो बिहीबार दिउँसोमात्रै पन्छाइसकिने

चितवन –  मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा खसेको भीषण पहिरो बिहीबार दिउँसो मात्रै पन्छाइने भएको छ। सडक डिभिजन भरतपुरका अनुसार मंगलबार अपराह्न खसेको उक्त पहिराले सडक पूर्ण रूपमा अवरुद्ध पारेको...

तुइन खोलाको पहिरो पन्छाउन आज दिनभरि लाग्ने

काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा खसेको भीषण पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। मंगलबार बिहानैदेखि ढुंगासहितको सुक्खा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा थियो तर दिउँसो ४:५० बजे फेरि...

आजको मौसम : यी स्थानमा आज भारी वर्षा हुने, यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध

काठमाडौँ – अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। नेपालको मौसम प्रणालीमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाको...

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ – बडा दसैं एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको...