काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला बिहीबार पनि बस्दैछ। नयाँ बानेश्वरमा जारी भेलाले अध्यक्ष चयन गर्नेछ। बुधबारको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्ष र साधारण सदस्यबाट हटाउने निर्णय गरेको...
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। नयाँ भन्सार दर शुक्रबारदेखि लागू हुने भएको छ। राष्ट्रपति ट्रम्पले भारतसँग अमेरिकाको ठूलो व्यापार...
काठमाडौं –ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन्। काठमाडौं प्रहरी परिसरले साउन ५ गते टोखाबाट पक्राउ गरेका अग्रवाललाई अदालतको आदेशपछि करिब १०...
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले आगामी स्थायी समिति बैठकमा प्रस्तुत गर्ने प्रमुख एजेन्डाहरू तय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सो एजेन्डा तय गरेको माओवादी...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पुनः तुर्केमिनिस्तान जाने भएका छन्। आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही साउन १८ गते तुर्केमिनिस्तान जान लागेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीले भने,...
काठमाडौं – नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । हेटौडामा आज भएको मतदानवाट भारी मतसहित बानियाँ दलका नेतामा चुनिएका हुन् । जस अनुसार मकवानपुरवाट प्रतिनिधित्व गर्ने...
काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको जानकारी निर्वाचन आयोगमा गराएको छ। पार्टीले अध्यक्ष चौधरीमाथि बिधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको आरोप लगाउँदै उनलाई पदमुक्त गरेको हो।...
हेटौंडा – बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ आज रोकिएको छ। बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र...
काठमाडौं – संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। आजको बैठकमा महत्वपूर्ण दुई विधेयक र प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय गरिएको...
काठमाडौँ – चीनको तिब्बत हुँदै नेपाल भित्रिने भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार बिहान २ बजेदेखि नदीको बहाव तीव्र रूपमा...
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले समयमै स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति थप्ने योजना अलपत्र परेको बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्री...
काठमाडाैँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक, व्यापारिक वा औद्योगिक क्षेत्रसँग सम्बन्धित सबै कामको दोष नेतामाथि थोपर्ने प्रवृत्ति गलत भएको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय...