आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षा हुने सम्भावना

काठमाडौँ – मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। सोमबार बिहान सातै प्रदेशका विभिन्न भूभागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर वर्षा मापन भएको...

कैलाली कारागारमा सुरक्षाकर्मी हतियारसहित प्रवेश, कैदीबन्दीको नियन्त्रण तोड्ने प्रयास

धनगढी — शनिबारदेखि तनावग्रस्त बनेको कैलाली कारागारमा कैदीबन्दीको नियन्त्रण तोड्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले हतियारसहित प्रवेश गरेका छन्। कैदीबन्दीका दुई समूहबीच भएको भीषण झडपका कारण कारागारमा ४० घण्टादेखि सुरक्षाकर्मी...

महाकाली नदीमा नुहाउन गएका दुई बालिका डुबेर बेपत्ता

धनगढी – कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका- ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी...

पशुपति आर्यघाटमा शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ

काठमाडौं – पशुपति आर्यघाटमा दाहसंस्कारका क्रममा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्दै आएका एक ब्राह्मण रहेको प्रहरीले...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे...

दैलेखमा तीजको नाच हेरेर फर्किरहेकी बालिका बलात्कृत

सुर्खेत – दैलेखमा एक १२ वर्षीया बालिकालाई लखेटी–लखेटी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते राति तिजको नाच हेर्न गएकी बालिका बलात्कृत...

बागमतीका मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिने, मत दिन कांग्रेसको ह्वीप

काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दलका नेता एवं मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा शनिबार काठमाडौँमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । सो संसदीय दलको बैठकले नेपालको संविधानको...

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको...

अगामी तीन दिन पूर्वी नेपालमा बढी वर्षा, बुधबारसम्म पश्चिमसम्म पुग्ने सम्भावना

काठमाडौं — मौसमविदहरूले आगामी एक–दुई दिन मनसुन सक्रिय रहने र पूर्वी नेपालमा बढी वर्षा हुने सम्भावना जनाएको छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार हालको तुलनामा...

कैलाली कारागारमा झडपपछि जेलर परिवर्तन, पाँच सदस्यीय छानबिन समिति गठन

  काठमाडौँ – कैलाली कारागारमा शुक्रबार राति भएको भीषण झडपपछि जेलर परिवर्तन गरिएको छ। जेलर बसन्त खत्रीको स्थानमा जालन्धर भुसाललाई पठाइएको छ। भुसाल शनिबार दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो...

सह–महामन्त्री चयन विधि सुधार गर्न सांसद तोसिमा कार्कीको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद डा. तोसिमा कार्कीले सह–महामन्त्री चयन प्रक्रियामा विधि पालना गर्नुपर्नेमा जोड दिएकी छन्। शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा...

कैलाली कारागार झडपबारे गृहमन्त्री लेखकद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं – कैलाली जिल्ला कारागारमा एक जनाको मृत्यु र ४७ जना घाइते हुनेगरी भएको झडपबारे गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखसँग छलफल गर्न लागेका छन्। शनिबारका लागि बोलाइएको उक्त बैठकमा प्रहरीले,...