काठमाडौँ – भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठन गरिएको आयोगमा उपस्थित भएर पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगको सचिवालयले उपलब्ध गराएको लिखित धारणामा...
काठमाडौँ – सरकारले यसअघि स्थगन गरिएको तीन करोड रुपैयाँभन्दा कम बजेटका कतिपय योजनाको बजेट फुकुवा गर्न थालेको छ। गएको असोजमा तीन करोडभन्दा कम लागतका एक हजारभन्दा बढी आयोजना स्थगन गरिएको भए...
काठमाडौँ – जेन जेड आन्दोलनमा भएको दमन र त्यसपछिको विध्वंशका घटनाबारे जाँचबुझ गर्न गठन गरिएको आयोगले पूर्वगृहमन्त्री रमेश लेखकसँग थप बयान लिने भएको छ। सोमबार आयोगमा बयान सुरु भएको केही घण्टापछि लेखक...
काठमाडौँ – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसका अनुसार यसपटकको समानुपातिक सूचीमा विगतमा समानुपातिक सांसद भइसकेकालाई दोहोर्याइएको छैन। नयाँ र अवसर...
काठमाडौं – निर्वाचन आयोगमा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची धमाधम पेस गरिरहेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज निर्वाचन आयोगमा बन्दसूची बुझाउने अन्तिम दिन रहेकाले सोमबार...
काठमाडौं – नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको सचिवालय बैठकले उक्त...
काठमाडौं – नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ। आइतबार सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिको बैठकमा...
काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पुनः बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार बैठक पुस १४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय...
काठमाडौं । मधेशका प्रमुख दुई राजनीतिक शक्ति जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच पार्टी एकता गर्ने सहमति भएको छ। हिजो जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव...
काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको सूची तयार पार्ने कामलाई तीव्रता दिएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेर पार्टी नेतृत्वले देशभरका प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै आएका सिफारिसहरूलाई क्लस्टरअनुसार मिलाउने...
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा समानुपातिकतर्फ पनि उम्मेदवार नहुने स्पष्ट पारेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले आफू समानुपातिकतर्फ उम्मेदवार बनेमा पार्टीका...
काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ अनुसार...