बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जिल्ला अदालत रुपन्देहीले जारी गरेको छ। जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार लामिछानेको रिहाइसम्बन्धी निवेदन खारेज...
काठमाडौँ, २६ साउन — गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाबाट सन्तानलाई नागरिकता उपलब्ध गराउने उद्देश्यसहित नागरिकता सम्बन्धी कानुन संशोधन अघि बढाइएको बताएका छन्। सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता...
काठमाडौँ – अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अनिल आचार्य,...
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले स्थापना नगरेको स्पष्ट पारेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा उनले पुष्पलाल र मनमोहन...
नयाँ दिल्ली – लोकसभा विपक्षी दलका नेता तथा कांग्रेस सांसद राहुल गान्धीले भारतको निर्वाचन आयोगमाथि पुनः तीव्र प्रहार गरेका छन्। उनले आयोगमाथि लोकतान्त्रिक मूल्य र संविधानको आधारभूत सिद्धान्त कमजोर...
भैरहवा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको मागमा जिल्ला अदालत रुपन्देहीमा दायर गरिएको निवेदनमाथि सोमबार सुनुवाइ भइरहेको छ। अदालतका श्रेस्तेदार विकास बस्नेतका अनुसार सुनुवाइ सकिए आजै आदेश आउने...
विराटनगर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा–नसिंह गाउँपालिका–३ जलुवा टोलमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। दुर्घटना आज बिहान झापाको काँकडभिट्टाबाट खोटाङको...
आजदेखि कोरियन भाषा परीक्षा (ईपीएस)को आवेदन खुला भएको छ । आजदेखि कृषि तथा पशुपालन र उत्पादनमुलक क्षेत्रका लागि आजदेखि भाषा परीक्षाको आवेदन खुला भएको ईपीएस कोरिया शाखा ग्वार्कोले जनाएको छ । २६–३१...
नेशनल प्याब्सन काठमाडौं जिल्ला सहसचिव तथा स्मल स्टेप्स किन्डरगार्डेन का सञ्चालक प्राप्ती मल्ल लामो समयदेखि बाल–शिक्षा र निजी विद्यालयको गुणस्तरीय सेवा प्रवर्द्धनमा सक्रिय हुनुहुन्छ। हालै सार्वजनिक भएको शिक्षा विधेयकले निजी...
काठमाडौँ – माबिलुङ्ग इनर्जी लिमिटेडले आज (सोमबार) देखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट...
काठमाडौं – महालक्ष्मी बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका-७ बस्ते...
पोखरा — गण्डकी प्रदेश सरकारले व्यापक प्रशासनिक पुनर्संरचना गर्ने तयारी गरेको छ। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट यस सम्बन्धी निर्णय हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिएका छन्। मुख्यमन्त्री पाण्डेका अनुसार...