कैलाली — कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १६ दिनकी सुत्केरी १९ वर्षीया तुलसी नाथको हत्या अभियोगमा उनका देवर २० वर्षीय नवीन नाथ पक्राउ परेका छन्। शुक्रबार बिहान तुलसी मृत अवस्थामा फेला...
काठमाडौं — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रंपले इरानका प्रमुख परमाणु केन्द्रहरूमा गरिएका हवाई आक्रमण सफल भएको दाबी गरेका छन्। सबैभन्दा सुरक्षित मानिएको परमाणु केन्द्रसमेत समेटेर तीन स्थानमा आक्रमण गरिएको र यसले...
काठमाडौं — इरानले फोर्दो, नतांज़ र इस्फ़हानस्थित आफ्ना परमाणु केन्द्रहरूमा अमेरिकी हवाई आक्रमण भएको पुष्टि गरेको छ। कोम प्रान्तको विपद् व्यवस्थापनका प्रवक्ता मोर्तज़ा हेदीरीले तस्नीम समाचार एजेन्सीसँग कुरा गर्दै भने,...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव छ। यसको प्रभावले आइतबार बिहान देशका अधिकांश भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान सातै प्रदेशका एक-दुई स्थानमा...
काठमाडौं — नेकपा (एमाले) को ५३ औं सचिवालय बैठक यही असार ११ गते बस्ने भएको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी महासचिव शंकर पोखरेलको विदेश भ्रमणका कारण ढिलाइ...
काठमाडौं — अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रंपले इरानका तीनवटा प्रमुख परमाणु स्थलगत केन्द्रहरूमा अमेरिकाले हवाई आक्रमण सम्पन्न गरिसकेको घोषणा गरेका छन्। ट्रंपले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत जानकारी दिँदै भनेका छन्,...
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सम्भावित हत्या जोखिमलाई ध्यानमा राख्दै तीन धर्मगुरूमध्ये एकलाई उत्तराधिकारी छान्न आदेश दिएका छन्। न्युयोर्क टाइम्सका अनुसार खामेनी हाल गुप्त बंकरमा लुकेर बसेका छन् र...
चितवन, असार ७ – चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा भएको यात्रुवाहक बस र माइक्रोबसबीचको भीषण दुर्घटनामा परी सात जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्। धनगढीबाट...
काठमाडौं, असार ७ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को तयारीमा जुटेको सुदूरपश्चिम रोयल्सले शनिबार आफ्नो टिमका रिटेन तथा रिलिज गरिएका खेलाडीहरूको सूची आधिकारिक रूपमा सार्वजनिक गरेको छ। टिम व्यवस्थापनले...
काठमाडौं, असार ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक जिम्मेवारी सम्हालिरहेका दुई नेतालाई पूर्ण जिम्मेवारी दिएको छ। पार्टीको आज बसेको बैठकले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ताको रूपमा...
काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको दुम्कीबासस्थित विनयी खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।...
काठमाडौँ – आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ ।...