राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी दर्ता

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन् । संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी न्यौपानेले लगत्तै राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता...

एमाले विधान महाधिवेशनको नारा तय

काठमाडौँ – यही भदौ तेस्रो साता हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको नारा तय गरिएको छ । एमाले महासचिव शंकर पोखरेलका अनुसार विधान महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प,समृद्ध...

रास्वपाका प्रवक्ता मनिष झा पुर्वराष्ट्रपति भण्डारीलाई भेट्न किन पुगे ? रविबारे यस्तो भनिन् भण्डारीले !

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाबीच भेटवार्ता भएको छ । भण्डारी निवास भंगालमा आज बिहान भएको भेटवार्ता करिब डेढ घण्टा चल्यो ।...

संसदीय सुनुवाइ समिति सभापतिबाट ईश्वरीदेवी न्यौपानेले दिइन् राजीनामा

काठमाडौँ _ संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले पदबाट राजीनामा दिएकी छन्। सभामुख देवराज घिमिरेलाई मंगलबार दिउँसो भेट गरी न्यौपानेले राजीनामा दिएकी हुन्। ‘संसदीय सुनुवाइ समितिको सभापति पदमा रही रहन विशेष...

तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, पहिलोपटक पानीको फोहोरा व्यवस्थापन

काठमाडौं – तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । दर्शनार्थीका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ। भक्तजन लामबद्ध भएर पूजा गर्ने,...

२३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने सरकारी निर्णय

काठमाडौं – सरकारले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै उक्त निर्णयलाई मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको हो।...

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज, भोलि निर्वाचन

काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज हुँदैछ । समितिको सभापतिमा कुनै सदस्यलाई निर्वाचित गर्न अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने...

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं – भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।...

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ – पश्चिम तराईका थारु समुदायले आइतबार (आज) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि...

विपिन जोशीकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका छन् । हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।...

लिपुलेकबारे भारत–चीन समझदारीप्रति नेपाल असन्तुष्ट, भारतीय विज्ञले भने ‘नेपालको नक्सा असान्दर्भिक’

काठमाडौं – लिपुलेक नाकामार्फत व्यापार पुनः सुरु गर्ने भारत र चीनबीचको सहमतिपछि नेपालले असन्तुष्टि प्रकट गरेको छ। नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर आपत्ति जनाएको छ भने भारतीय...