नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्ने भएको छ। हिजो दिनभर बस्न नसकेको बैठक साँझ एकाध मिनेट बसेर स्थगित गरिएको थियो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातवटै...

नेपाली कांग्रेस विभाजनको संघारमा, विवाद मिलाउन शीर्ष नेताको अन्तिम प्रयास

काठमाडौँ – नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ। पार्टी जोगाउन र आन्तरिक विवाद समाधान गर्न शीर्ष नेताहरू अन्तिम प्रयासमा जुटिरहेका छन्। गएराति अबेरसम्म चलेको छलफलले भने ठोस निष्कर्ष निकाल्न सकेन। हिजो...

कांग्रेसभित्र विवाद दुई विषयमा अझै मिल्न सकेको छैन

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझै दुई विषयमा मिल्न सकेको छैन। बिहानदेखि दुई चरणमा चलेको वार्तामा अहिलेसम्म यी दुई विषयमा सहमति जुट्न सकेको छैन, वार्तामा सहभागी नेताहरूले बताएका छन्। वार्ता...

गगन थापालाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने कांग्रेसको तयारी छ: विश्वप्रकाश शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा मुलुकको प्रधानमन्त्री बन्ने गरी अर्का महामन्त्री गगनकुमार थापालाई अघि सार्ने घोषणा गरेका छन्। मंगलबार साँझ जारी विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै...

काठमाडौं महानगरपालिकाका मेयर बालेनले माघ ४ गते राजीनामा दिने तयारी

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका क्रममा उनले मेयर पद छाड्न लागेका हुन्। निर्वाचन...

नेपाली कांग्रेसभित्रको विवाद सहमतितर्फ उन्मुख

काठमाडौं – नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक विवाद सहमतितर्फ उन्मुख भएको छ। आज दिनभर चलेको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिनेबारे मोटामोटी सहमति बनेको हो।...

नेपाली कांग्रेस विशेष महाधिवेशनको मतदान भोलि बिहान

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया अनुसार मतदान भोलि बिहान हुने भएको छ। निर्वाचन समितिले आज साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको र त्यसपछि समय...

विशेष महाधिवेशनको निर्णय हलबाटै हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमतिका नाममा हुने जुनसुकै निर्णय पनि विशेष महाधिवेशनको हलबाटै हुनुपर्ने स्पष्ट पारेका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो...

कांग्रेस विशेष महाधिवेशन: मनोनयन दर्ताको समय सकियो, सभापतिका लागि चार जनाले फाराम लगे

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारका लागि फाराम वितरण गरिरहेको छ। निर्वाचन समितिले आज साँझ साढे सात बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ। निर्वाचन समितिका अनुसार हालसम्म...

देउवाको राजीनामामा सहमति नजुट्दा कांग्रेसको त्रिपक्षीय वार्ता स्थगित

  काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता सभापति शेरबहादुर देउवाको राजीनामाको विषयमा सहमति नजुटेपछि स्थगित भएको छ । वार्तामा सहभागी एक नेताका अनुसार सभापति देउवाले...

कांग्रेस विशेष महाधिवेशनः ४ बजेसम्म ३ सभापतिसहित ३० उम्मेदवारी फाराम वितरण

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले मंगलबार दिउँसो ४ बजेसम्म ३० वटा उम्मेदवारी फाराम वितरण गरिसकेको जनाएको छ । निर्वाचन समितिका अनुसार वितरण गरिएका फाराममध्ये ३ वटा सभापति...

कांग्रेस विशेष महाधिवेशनः आजै साँझ ९ बजे मतदान हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मंगलबार निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेका हुन् ।...