काठमाण्डौ – प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासङ्घले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ। महासङ्घ र सरकारबीच विगतमा भएका सहमति अनुसार विधेयकमा आवश्यक संशोधन...
रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश जारी गरेको छ। बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले जिल्ला...
काठमाडौँ – पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा पहिलोपटक विश्व ताल दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानअनुसार गत वर्ष महासभाले यस दिवस मनाउने...
विराटनगर – जिल्ला कारागार मोरङको शौचालयमा एक महिला कैदी मृत फेला परेकी छन्। बुधबार बिहान महिला सेलभित्रको शौचालयमा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) झुण्डिएको अवस्थामा भेटिएकी हुन्।...
रौतहट — रौतहटमा सुटकेसभित्र मृत फेला परेकी रुबी साहको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा फेला परेका छन्। माधवनारायण नगरपालिका–६ माधोपुर नजिकै बगैंचामार्ग हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा...
काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका लगातार चार फोन कल नउठाएको समाचार सार्वजनिक भएको छ । जर्मनीको एफएजी नामक अखबारले यो दाबी गरेपछि भारतीय मिडियाले...
काठमाडौँ – भारतले ‘ओभरफ्लो’ भइरहेका बाँधहरूबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम सिर्जना भएको छ । यससँगै सुरक्षा निकायहरूले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।...
काठमाडौँ – अघिल्लो दिनको तुलनामा आज मनसुन केही सक्रिय हुने पूर्वानुमान गरिएको छ । विगत केही दिनयता चर्को घाम लागिरहेकोमा आज देशभर साधारणतया बदली रहने र मध्यम वर्षा हुने सम्भावना...
काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलबभत्ताबाट मकवानपुरको मनहरी गाउँपालिका–९ निवासी विपन्न मिठुमाया सुनारको घर निर्माणका लागि सहयोग गरेका छन्। मुख्यमन्त्रीको पदभार ग्रहण गरेकै दिन बानियाँले तलबभत्ताबाट...
काठमाडौं – राज्य व्यवस्था तथा सशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपानेको एकल उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेपछि सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् । उनले...
काठमाडौँ — सर्वोच्च अदालतले केवल शारीरिक रूपमा नांगो हुनु मात्र अश्लीलता प्रदर्शनको आधार नबन्ने स्पष्ट गरेको छ । न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले शिवरात्रीका बेला पशुपतिक्षेत्रमा देखिने...
काठमाडौँ – मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य वृद्धि सहित बन्द भएको छ । नेप्सेका अनुसार आज बजार ४.८३ अङ्कले बढेर २७६६.०९ विन्दुमा पुगेर बन्द भएको हो । आज दिनभरमा...