निर्वाचन आयोगको नयाँ कार्यविधि राजनीतिक दललाई मूल्याङ्कन गरी नम्बर दिने तयारी

काठमाडौं – निर्वाचन आयोगले राजनीतिक दलहरूको व्यवहार, कार्यसम्पादन र कानुनी पालना हेरेर अंक दिने व्यवस्था अघि सारेको छ। आयोगले तयार पारेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ को मस्यौदा सार्वजनिक गर्दै...

जनार्दनलाई स्पष्टीकरण सोध्नुपर्ने प्रचण्ड पक्षधरको सुझाव, प्रतिवाद गर्ने तयारीमा जनार्दन

काठमाडौं  – नेकपा (माओवादी केन्द्र) भित्र चर्कँदो अन्तरसंघर्षको व्यवस्थापन गर्न पार्टीले ‘आन्तरिक एकता सुदृढीकरण’ शीर्षकमा विशेष प्रस्ताव अघि सारेको छ। पार्टीको आगामी स्थायी समिति बैठकमा महासचिव देव गुरुङमार्फत सो प्रस्ताव...

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन...

बालुवाटारमा कांग्रेस–एमाले छलफल : मन्त्री हेरफेरबारे देउवाको अडानपछि ओलीलाई बाटो खुल्ने संकेत

काठमाडौं – सत्तारुढ प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्री हेरफेरसहित सरकारका कामकारबाहीबारे छलफल गर्न बालुवाटारमा शीर्ष तहको छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा दुबै दलका...

हेलम्बुका अध्यक्ष शेर्पाको आरोप: “कांग्रेसमा गहिरो जातीय विभेद छ, नसच्याए चुप लागेर बस्दैनौ”

काठमाडौँ — नेपाली कांग्रेसभित्रैबाट गम्भीर आरोप सार्वजनिक भएको छ। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पार्टीका महामन्त्री गगन थापा र नेता इन्द्र बानियाँमाथि “जातीय पक्षपात” गरेको आरोप लगाएका छन्। उनले...

साउन १५: खीर खाएर मनाइँदै

काठमाडौँ – साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ।...

नाउपाको भेला बिहीबार पनि जारी, नयाँ अध्यक्ष चयनको तयारी

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला बिहीबार पनि बस्दैछ। नयाँ बानेश्वरमा जारी भेलाले अध्यक्ष चयन गर्नेछ। बुधबारको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्ष र साधारण सदस्यबाट हटाउने निर्णय गरेको...

अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा: भारतका सामानमा २५ प्रतिशत भन्सार, व्यापार युद्धको संकेत

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। नयाँ भन्सार दर शुक्रबारदेखि लागू हुने भएको छ। राष्ट्रपति ट्रम्पले भारतसँग अमेरिकाको ठूलो व्यापार...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा

काठमाडौं –ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन्। काठमाडौं प्रहरी परिसरले साउन ५ गते टोखाबाट पक्राउ गरेका अग्रवाललाई अदालतको आदेशपछि करिब १०...

माओवादी केन्द्रको स्थायी समिति बैठकका एजेन्डा तय, शुक्रबार बस्दै बैठक

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले आगामी स्थायी समिति बैठकमा प्रस्तुत गर्ने प्रमुख एजेन्डाहरू तय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सो एजेन्डा तय गरेको माओवादी...

प्रधानमन्त्री फेरी तुर्किमिनिस्तान जाने, हिमाल र जलबायुको मुद्दा उठाउने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पुनः तुर्केमिनिस्तान जाने भएका छन्। आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही साउन १८ गते तुर्केमिनिस्तान जान लागेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीले भने,...

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ बिजयी

काठमाडौं – नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । हेटौडामा आज भएको मतदानवाट भारी मतसहित बानियाँ दलका नेतामा चुनिएका हुन् । जस अनुसार मकवानपुरवाट प्रतिनिधित्व गर्ने...